
आज पालिका बजेट ल्याइँदै
काठमाडौँ, असार १० । ७५३ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को को वार्षिक बजेट आज (शुक्रबार) सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा

रेल्वे विधेयक, २०७९ राष्ट्रियसभामा पेश
काठमाडौँ, असार ९ । राष्ट्रियसभाको आजको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ पेश भएको छ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेश गरेकी हुन् । बैठकमा मन्त्री यादवले

फेरि बढ्यो कोरोनाः थप ४९ जनामा संक्रमण पुष्टि
काठमाडौं, असार ९ । नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २४ सय ९४ जनामा गरिएको परीक्षणबाट ४९ जनामा संक्रमण

२५ अर्ब बढीको बजेट ल्याउने तयारीमा काठमाडौँ महानगर
काठमाडौं, असार ९ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७

मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई ललितपुरको इिस्माइल मेकरस् डेन्टल होममा विशेष छुट
काठमाडौं, असार ९ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको गोदावरी स्थित इिस्माइल मेकरस् डेन्टल होमसँग विभिन्न सेवाहरुमा विशेष

आईएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालबीच ‘नगदरहीत’ सेवा सम्बन्धी सम्झौता
काठमाडौं, असार ९ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्सिच्युट प्रालिबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी

महंगीविरुद्ध एमालेले जनसंगठनलाई आन्दोलनमा उतार्ने
काठमाडौं, असार ९ । पछिल्लो समय महंगी निकै नै बढेको छ । जनताको ढाड सिक्ने गरि सरकारले महंगी बढाएको हो । खाद्ययान लागायत अन्यमा महंगी भएको छ । यसको विरुद्धमा

वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त
काठमाडौं, असार ९ । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायु सेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट आज

घुस अडियो प्रकरण : न्यायाधीश र अधिवक्तालाई पक्राउ गर्न राप्रपाको माग
काठमाडौं , असार ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई करोड घुसको डिल गर्ने न्यायाधीश र अधिवक्तालाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गर्दै न्याय परिषद्मा निवेदन दर्ता गरेको छ ।

प्रतिनिधि सभाको शून्य समय : मंकीपक्सको खतरादेखि फाष्टट्रयाकमा नागरिकता विधेयकसम्म
काठमाडौं,असार ९ । नेकपा (एकीकृत समाजवादी)की सांसद समिना हुसेनले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हुसेनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण श्रमिक र

नेप्सेमा ४५ अंकको गिरावट
काठमाडौं , असार ९ । विहिबार पनि नेप्सेमा गिरावट आएको छ । आज नेप्से सूचक ४५.२५ अंकले घटेर १४४८.२८ विन्दुमा पुगेको हो । बुधबार सेन्सेटिभ इन्डेक्स ७.०६ अंकले घटेको छ

आसन्न निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति हुन्छ: प्रचण्ड
काठमाडौं, असार ९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गरेका छन्। माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले






