Jagaran News

कांग्रेसभित्रै मन्त्री फेर्न दबाब, एकीकृत समाजवादीको निर्णय १८औं दिनमा पनि अलपत्र

काठमाडौं, असार ९ । प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली कांग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै कांग्रेस

आजदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

काठमाडौं , असार ९  । सरकारले आज (बिहीबार) देखि २७ जिल्लामा पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप दिँदैछ । खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

आजको मौसमः मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

काठमाडौं , असार ९  । देशका विभिन्न भू-भागमा आज (बिहीबार) बिहानैदेखि पानी परिरहेको छ । प्रदेश-१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान

कोरोना अपडेट : थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, असार ८ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका देशभर गरिएको १ हजार ५ सय ७५ पिसिआर परीक्षणका

चुनाव खर्चको विवरण बुझाउने र नबुझाउने उम्मेदवारको सूची केन्द्रमा पठाउन आयोगको निर्देशन

काठमाडौँ , असार ८ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारहरुले खर्चको विवरण बुझाए नबुझाएको विवरण केन्द्रमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३

मौद्रिक नीति जादूको छडी होइन, मूल्यवृद्धि स्वीकार्नुपर्छ: गभर्नर

काठमाडौं, असार ८ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति जादूको छडी नभएको टिप्पणी गरेका छन्। बुधबार बिजमाण्डु मिडियाले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफलमा उनले मौद्रिक नीतिको पनि

न्यायाधीश-वकिल घुस प्रकरण: तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौं , असार ८ । न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस ढिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुनमन्त्री गोविन्द

इन्धनको मूल्यवृद्धि गर्नु सरकारको वाध्यता : आपूर्तिमन्त्री बडू

काठमाडौं, असार ८ ।   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा

अफगानिस्तान भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ सय २० पुग्यो

काठमाडौं, असार ८ । बुधबार बिहान अफगानिस्तानको पाक्टिकामागएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ। भुकम्पमा ९ सय २० जनाको मृत्यु भएको तथा थप ६ सय १०

ललितपुरको जिएचसीए सेमिफाइनलमा

काठमाडौं, असार ८ ।  ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेको छ । जिएचसीए समूह ‘सी’को विजेता बन्दै सेमिफाइनलमा

बलात्कारको कानून अत्यन्त कडा बनाउनुपर्नेमा सांसदहरूको जोड

काठमाडौं, असार ८ । बलात्कारको घटनामा कडा भन्दा कडा कानून बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरूले बलात्कारको घटना

नेप्सेमा ३१ अंकको गिरावट

काठमाडौं , असार ८ ।   नेप्सेमा बुधबार गिरावट आएको छ । आज नेप्से सूचक ३१.२१ अंकले घटेर १८९३.५३ विन्दुमा पुगेको हो । बुधबार सेन्सेटिभ इन्डेक्स ५.९४ अंकले घटेको छ भने