Jagaran News

देशका विभिन्न भागमा वर्षेनि हैजाको संक्रमण, काठमाण्डौमा बढी सावधानी अपनाउन आग्रह

काठमाण्डौ , असार ८ । देशका विभिन्न भागमा वर्षेनि हैजाको संक्रमण देखिने गरेको छ । यो वर्ष भने काठमाण्डौंमै हैजाको संक्रमण देखिइसकेको छ । उपत्यकामा हैजा संक्रमित फेला परेसँगै चिकित्सकले

भीम रावल भन्छन् : जेल हालियोस् तर इम्बोस्ड नम्बर प्लेट राख्दिनँ

काठमाडौँ , असार ८ — नेकपा एमालेका सांसद तथा पूर्वगृहमन्त्री भीम रावलले आफूले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् । बुधबार संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरण: दोषीलाई कारबाही गर्न नेपाल बारको माग (विज्ञप्तीसहित )

काठमाडौं , असार ८ ।   नेपाल बार एसोसिएसनले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार नेपाल बारकी महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा अडियो समाचारका

पेट्रोलियम पदार्थको मूल्य नघटाउने सरकारको संकेत

काठमाडौं, असार ८ ।  सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाउने संकेत गरेको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढेकोमा चौतर्फी विरोध भइरहँदा सरकारले स्वचालित मूल्यको आधारमा मूल्य निर्धारण गर्ने उल्लेख गरेको छ।

घुस लिएर आरोपितलाई छुटाउने संवादबारे न्यायाधीश कोइरालाले भने- ममाथि न्यायपरिषदबाट छानबिन होस्

काठमाडौं, असार ८ ।  न्यायाधीश वकिलबीचको ‘रकम लेनदेन’को अडियो बाहिरिएपछि विवादमा तानिएका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित कार्य नभएको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक

छुट्टाछुट्टै सवारी दुर्घटना- पाँच जनाको मृत्यु

काठमाडौं,असार ८ ।  काठमाडौं, बारा, दैलेख र मोरङमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा प्र.३–०१–००६ ख ३४७४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको

डाक्टरको सिफारिस विना औषधि बेचिरहेका फार्मेसी सञ्चालकसहित चार पक्राउ

काठमाडौं, असार ८ ।  डाक्टरको सिफारिस बिना नै लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिलाई औषधि बेचबिखन गरेको आरोपमा प्रहरीले फार्मेसी सञ्चालकसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका-५

यस्तो छ न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको ‘लेनदेन डिल’

काठमाडौं, असार ८ ।  काठमाडौँ जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि न्यायालय विवादमा तानिएको छ । यो

११ महिनामा भारतबाट २ खर्ब ६७ अर्बको डिजेल पेट्रोल र एलपीजी ग्यास आयात

काठमाडौं, असार ८ ।  नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा २ खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट

न्यायाधीशले करोडौँ घुस मागेको अडियो बाहिरियो, न्यायपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं , असार ८ । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइरालाले करोडौँ रकम घुस मागेको अडियो सार्वजनिक भएको छ । न्युज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौं

अफगानिस्तान भूकम्पः २५० जनाले गुमाए ज्यान

काठमाडौं, असार ८ । अफगानिस्तानमा ६.१ म्याग्निच्युटको भूकम्प जाँदा २५० जनाले ज्यान गुमाएका छन्। भूकम्पमा परेर कम्तीमा १५० जना बढी घाइते भएका छन्। अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा

रवि लामिछानेको पार्टीविरुद्ध आयोगमा उजुरी

काठमाडौं , असार ८ । रवि लामिछानेले खोलेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो । एउटा समूह