
बजेटले देशको आर्थिक संकट समाधान गर्छ- अर्थमन्त्री शर्मा
काठमाडौं, जेठ १८ । अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक संकट समाधान गर्नेगरी बजेट ल्याएको दाबी गरेका छन् । राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि

धाँधली गरेर चुनाव जित्न सरकारले कर्मचारीको तलब बढायो :सिपी गजुरेल
काठमाडौं, जेठ १८ । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीहरूको तलब १५ प्रतिशत वृद्धि गरेको आरोप लगाएका छन् । सरकारले चुनाव जिताउन १५

नेपालमा पहिलोपटक कैदीबन्दीलाई फुटबल कोर्स
काठमाडौं, जेठ १८ । एसियाली फुटबल महासंघ (एएफसी), अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा सेन्टर आश्रय नेपालले जेलमा रहेका कैदीबन्दीहरुलाई लक्षित गरी फुटबल कोर्स गराउने भएको छ। सातदोबाटोस्थित एन्फाको

बागमती प्रदेशलाई प्रविधियुक्त बनाइन्छ- मुख्यमन्त्री पाण्डे
काठमाडौं, जेठ १८ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशलाई प्रविधिसँग जोड्दै सबै क्षेत्रमा डिजिटलाइजेशन गरिने अभियानमा लागिएको बताएका छन् । हेटौँडामा आज आयोजित ‘डिजिटल बागमती’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई

काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने, भौतिक पूर्वाधार एम्बुलेन्स चाँडै
काठमाडौं, जेठ १८ । काठमाडौं महानगरपालिकाले नयाँ गाडी नकिन्ने र भएकालाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ। नयाँ जनप्रतिनिधि निर्वाचित भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिकाभित्रका सडकका खाल्डाखुल्डी पुर्नका

नेप्सेमा लगातार गिरावट
काठमाडौं,जेठ १८ । नेप्सेमा लगातार गिरावट जारी रहेको छ । बुधबार नेप्से ७.२१ अंकको गिरावटपछि २१३०.७१ विन्दुमा पुगेको छ । बजेटपछि नेप्सेमा लगातार तेस्रो दिन गिरावट आएको हो । त्यस्तै

एन्फा चुनाव- यस्ता छन् १० दाबी विरोध
काठमाडौं , जेठ १८ । अखिल नेपाल फुटबल संघ (एन्फा) को ६ असारमा हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा विभिन्न सदस्यहरूको उम्मेदवारी र मताधिकामाथी १० वटा दाबी बिरोध परेको छ

चुनावमा अन्तर्घात गर्नेलाई एमालेले गर्यो कारवाही
काठमाडौं,जेठ १८ । नेकपा एमालेले निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्कीका तीन जना नेता कार्यकर्तालाई कारवाही गरेको छ । एमालेले कारवाही गरेकाहरूमा एमाले संगठित सदस्य मनोज पहारी, पोखरा ३३ वडा कमिटीका

अहंकार गरे कांग्रेसलाई पनि ठेगान लगाइदिने प्रचण्डको चेतावनी
काठमाडौं, जेठ १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा पाएको सफलताले नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन्। साथै उनले ‘एमालेलाई जस्तै

संघीयता र त्यसका सबै प्रादेशिक संरचनाहरु खारेज हुनुपर्छ : दुर्गा पौडेल
काठमाडौं , जेठ १८ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संघीयता र त्यसका सबै प्रादेशिक संरचनाहरु खारेज हुनुपर्ने पार्टीको पूरानै अडान दोहोर्याउनु भएको छ । सांसद पौडेलले देशका लागि ठूलो

पेट्रोलियम पदार्थमा १० रूपैयाँ पूर्वाधार कर हटाउन अर्थ मन्त्रालयको निर्देशन
काठमाडौं , जेठ १८ । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लगाउदै आएको पूर्वाधार कर हटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थमा लगाउँदै आएको १० रूपैयाँ पूर्वाधार

शुक्रबारदेखि नयाँ आइपीओ सार्वजनिक हुँदै
काठमाडौं, जेठ १८ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर

