Jagaran News

सरकारले अब एसपीपी अघि नबढाउने, सबै कूटनीतिक पत्राचार परराष्ट्र मन्त्रालयमार्फत मात्र

काठमाडौंm आसार ७ । नेपाल सरकारले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, असार ७ ।  प्रतिनिधि सभाको बैठक आज (मंगलबार) पनि बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक

एसइई नतिजा असार मसान्तभित्र आउने

काठमाडौं, असार ७ ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक

एसीसी महिला टी-२० : नेपाल बहराइनसँग भिड्दै

काठमाडौँ , असार ६ । एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ ।

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने

काठमाडौँ , असार ६ ।  प्रतिनिधि सभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको

पेट्रोलको मूल्य लिटरमै २१ रुपैंयाँले बढ्यो, डिजेल र मट्टितेलमा २७ रुपैंयाँ वृद्धि

काठमाडौँ , असार ६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढाएको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरिएको छ । बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर

काठमाडौँ महानगरपालिकाको सबै वडा कार्यालय र विभागमा सीसीटीभी जडान गरिने

काठमाडौँ, असार ५ । काठमाडौँ महानगरपालिकाले मातहतका सबै विभाग र वडा कार्यालयमा सीसीटीभी जडान गर्ने भएको छ । महानगरपालिका पहिलो नगरसभाको ११औँ अधिवेशनको पहिलो बैठकमा महानगरका मेयर बालेन्द्र शाहले महानगरको

सुदूरपश्चिममा कहिले भित्रिन्छ मनसुन ? यसो भन्छन्- मौसमविद्

काठमाडौं, असार ५ । सुदूरपश्चिममा मनसुनी वायु भित्रन अझै केही दिन लाग्ने देखिएको छ । देशको पूर्वी क्षेत्रबाट भित्रिएको मनसुन आइतबारसम्म गण्डकी प्रदेशमा भित्रिएको छ । तर, सो मनसुन सुदूरपश्चिममा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा धनुषा जिल्लाको, रमदैया भवाडीमा

काठमाडौं, असार ५ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्व सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

नक्कली मृत्यु दर्ता बनाएर सात करोडको जग्गा बिक्री

काठमाडौं, असार ५ । जिउँदै रहेका व्यक्तिको नक्कली मृत्यु दर्ताको कागज बनाएर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कीर्तिपुरमा सात करोड रुपैयाँ मूल्य पर्ने जग्गा किर्ते गरी

प्रेम आलेलाई माधव नेपालले भने, अलि ‘विचार पुर्‍याएर बोल्नुस्’

काठमाडौं, असार ५ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई विचार पुर्‍याएर बोल्न आग्रह गरेका छन्। सम्पादकहरुसँग आइतबार आयोजित अन्तरक्रियामा मन्त्री आलेको

अमेरिका भ्रमणको औपचारिक तय भएपछि जानकारी गराउनेछु: प्रधानमन्त्री देउवा

काठमाडौं, असार ५ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन्। उनले आज नेपाली कांग्रेस सचेतक पुष्पा