
अर्थमन्त्री र विश्व बैंकको प्रबन्ध निर्देशकबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौँ, असार ५ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्रालयमा आइतबार बिहान भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो

चलचित्र विकास बोर्ड अध्यक्षका लागि आवेदन !
काठमाडौं , असार ५ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ। प्रतिस्पर्धात्मक प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता, अनुभव र उमेरसमूहका नेपाली नागरिकले सूचना तथा सञ्चार

सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ : प्रचण्ड
काठमाडौँ, असार ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको दाबी गरेका छन् । आइतबार काठमाडौँमा आयोजना गएिएको एक कार्यक्रमा बोल्दै प्रचण्डले यस्तो

भारतको आसाम र मेघालयमा बाढी, ३२ जनाको मृत्यु
काठमाडौं, असार ५ । भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ। असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ।

नेपाललाई २२ लाख डोज खोप दिँदै अमेरिका
काठमाडौं, असार ५ । नेपाललाई अमेरिकाले कोरोना महामारीविरुद्ध लड्न २२ लाख डोज कोरोना खोप सहयोगस्वरुप उपलब्ध गराउने भएको छ। यी खोप बालबालिकाको प्रयोगका लागि भएको काठमाडौंस्थित अमेरिकी दूतावासले आइतबार विज्ञप्तिमार्फत

सुनको मूल्य बढ्यो , प्रतितोला कतिले घट्यो ?
काठमाडौं , असार ५ । नेपाली बजारमा शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९७ हजार आठ सय रुपैयाँ रहेको आज घटेर

पर्यटनमन्त्री आलेविरुद्ध संसद सचिवालयमा उजुरी
काठमाडौं, असार ५ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ। अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईसहित तीनजनाले आलेविरुद्ध आइतवार संसद सचिवालय सिंहदरबारमा उजुरी दिएका

प्रधानमन्त्रीको अमेरिका भ्रमण गठबन्धनबाट अनुमोदन, कुनै सम्झौतामा हस्ताक्षर नहुने
काठमाडौं, असार ५ । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणमा कुनै सम्झौता नगर्ने सहमति जुटेको छ। आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिकामा हुन लागेको कार्यक्रममा सहभागी हुन

एसपीपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो : प्रवक्ता महत
काठमाडौं, असार ५ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले

एसपीपी ओली सरकारकै पालामा अघि बढेको हो : महामन्त्री शर्मा
काठमाडौं, असार ४ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाइएको दाबी गरेका छन्। ललितपुरको पाटनढोकामा

सुनकोसी-तेस्रो’ जलाशययुक्त आयोजनाको अध्ययन सकियो, एक खर्ब ६० अर्ब लाग्ने अनुमान
काठमाडौं, असार ४ । ‘सुनकोसी-तेस्रो’ (५३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको अध्ययन सकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ४ । नेपालमा पछिल्लो २४ घण्टामा १४ कोरोना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ५३४ जनामा गरिएको परीक्षण






