
भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री खाणको निर्देशन
काठमाडौं, असार ४ । गृहमन्त्री बालकृष्ण खाणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिएका छन् । (जनतालाई सम्पत्तिको मालिक बनाउन भूमिहीनलाई तत्काल जग्गा वितरण गर्न

एसीसी महिला टी-२० च्याम्पियन्सिपमा नेपालको लगातार दोस्रो जित
काठमाडौँ , असार ४ । एसीसी महिला टी-२० च्याम्पियन्सिपमा नेपालले दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ । नेपालले दिएको १०८ रनको लक्ष्य पछाएको कुवेतले २० ओभरमा ७ विकेट

दुबईका राजकुमारले दुर्गा प्रसाईंलाई दिए सुनको लौरो उपहार
काठमाडौं, असार ४ । शनिबार ३ दिने नेपाल भ्रमणमा आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको

संसदीय समितिमा प्रधानमन्त्रीलाई बोलाइयो, अमेरिका भ्रमणबारे छलफल हुने
काठमाडौं, असार ४ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएको छ। भोलि (आइतबार) बिहान १० बजे बस्ने समितिको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाइएको हो।बैठकमा नेपालको परराष्ट्र नीति

हाम्रो कारणले पनि विश्वयुद्ध निम्तिन सक्छ : रायमाझी
काठमाडौं, असार ४ । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी

मन्त्री आलेको दाबी – कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरिएको छैन
काठमाडौं , असार ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात र दुर्व्यवहार नगरेको दाबी गरेका छन् । उनले विभिन्न सञ्चारमाध्यममा

जाजरकोटमा वडाध्यक्ष सुतेकै ठाउँ मृत भेटिए
काठमाडौं, असार ४ । जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन्

सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी
काठमाडौं, असार ४ । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा एक अर्ब

गायक गणेश अधिकारीको आवाजमा रहेको नयाँ कोसेली “भाग्यरेखा” सार्वजनिक (भिडियोसहित)
काठमाडौं, असार ४ । निकै नै मिठो आवाजका धनी गायक गणेश अधिकारीको सुमधुर आवाजमा रहेको नयाँ लोकदोहोरी गीत “भाग्यरेखा” सार्वजनिक भएको छ । गीत भर्खेरै मात्र बजारमा आएको हो ।

दुबईका राजकुमार नेपाल आइपुगे, के छ भ्रमण कार्यक्रम ?
काठमाडौं, असार ४ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आएका छन्। उनी तीन दिने भ्रमणको लागि शनिबार नेपाल आइपुगेका हुन्। काठमाडौं अवतरण गरेसँगै उनी

नारायणगढ–मुग्लिन सडक अवरुद्ध
काठमाडौं, असार ४ । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११ः३५ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

मनसुनी वायुको सामान्य प्रभाव: देशका थोरै स्थानमा वर्षा
काठमाडौं, असार ४ । हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश






