
अब स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई पाँच वर्ष जेल सजाय
काठमाडौं, असार १७ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक (पहिलो शंसोधन) २०७९ र औषधि विधेयक (तेस्रो संशोधन) २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ । आज बसेको राष्ट्रिय सभा

निर्वाचन आयोगमा दर्ता भयो रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं, असार १७ । रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। लामिछानेले यहि असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको घोषणा गरेका थिए। प्रस्तावित चुनाव

छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कानुनी समस्या हुँदैन : राष्ट्रपति भण्डारी
काठमाडौं, असार १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कुनै कानुनी समस्या नहुने बताएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिम्ले बजारमा, शाखा सञ्जाल १६५ पुग्यो
काठमाडौं, असार १७ । माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ्ग स्थित सिम्लेमा नयाँ शाखा विस्तार गरि संचालनमा ल्याएको छ । बैंकले आज औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शाखाको समुदघाटन गरेको हो

टेस्ट क्रिकेट- अष्ट्रेलियाद्धारा श्रीलंका १० विकेटले पराजीत
काठमाडौं , असार १७ । अस्ट्रेलियाले शुक्रबार घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा १० विकेटको जित निकालेको छ । जितसँगै अस्ट्रेलियाले दुई टेस्ट खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

अमेरिकी उच्च सैन्य अधिकारीसँग प्रधानसेनापति शर्माको संवाद
काठमाडौं, असार १७ । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा व्यस्त छन्। उनले त्यसक्रममा उच्चस्तरीय भेटघाटलाई जारी राखेका छन्। शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीसँग भेटवार्ता गरिरहेका छन्। शर्माले अमेरिकी

बाँकेमा पुनः ३ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं, असार १७ । बाँकेमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा शङ्कास्पद तीन नमूनाको पिसिआर परीक्षण गर्दा आज उनीहरुमा सङ्क्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन

बैंक अफ काठमाण्डूका ग्राहकलाई युरोपा फिटनेस सेन्टरमा २५ प्रतिशत छुट
काठमाडौं, असार १७ । बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टरबीच व्यावसायिक सम्झौता भएको छ। फिटनेस सेन्टरमा बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी

सेञ्चुरी बैंक र भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता
काठमाडौं, असार १७ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र

भारतमा रेलवेको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु, थुप्रै अलपत्र
काठमाडौं, असार १७ । भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर चौध व्यक्तिको मृत्यु भएको छ भने अन्य थुप्रै फसेको आशङ्का गरिएको छ । भग्नावशेषबाट २३ जनालाई

शेयर बजार झण्डै ९ अंकले घट्यो
काठमाडौँ , असार १७ । शेयर बजार आज (शुक्रबार) झण्डै नौ अङ्कले घटेको छ । कारोबार हुने अन्तिम दिन शुक्रवार शेयर बजार परिसूचक नेप्से आठ दशमलव ८७ अङ्कले घटेर दुई

एमालेकाे विराेधका बिच राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित ३ वटा विधेयक पारित
काठमाडौं, असार १७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको बहिष्कारका बिच राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धित विभिन्न तीनवटा विधेयकलाई पारित गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले आर्थिक विधेयक





















