Jagaran News

नेप्सेमा ७.५७ अंकको गिरावट

काठमाडौं, असार ३ ।  शुक्रबार नेप्सेमा गिरावट आएको छ । अब देखि हरेक शुक्रबार ११ बजेदेखि १ बजे सम्म कारोबार हुने भएसँगै आज नेप्से ७.५७ अंकको गिरावटपछि १९७१.३६ विन्दुमा पुगेको

कम्युनिस्ट पार्टीहरूलाई फेरि एकजुट गर्ने अभियानमा लाग्छु : गौतम

काठमाडौँ, असार ३ । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिस्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै

परराष्ट्रमन्त्री खड्काले भने – एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन

काठमाडौं, असार ३ । परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी कार्यक्रम अब अघि बढ्न नसक्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले सन् २०१७ पछि

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड आज

काठमाडौं , असार ३ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ आज बाँडफाँड हुने भएको छ । दिउँसो ३ बजे बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बाँडफाँट गरिने छ ।

एसपीपीबारे संसदीय समितिमा के भने परराष्ट्रमन्त्री र प्रधानसेनापतिले ?

काठमाडौं, असार ३ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीको ‘च्याप्टर क्लोज’ भइसकेकाले अब यसलाई थप नखोतल्न आग्रह गरेका छन्। प्रतिनिधिसभा अन्तराष्ट्रिय समितिको बैठकमा आज उनले एसपीपीबारे सांसदहरुलाई प्रष्टीकरण दिँदै यो

एसपीपी सम्झौता खारेज हुन्छ- प्रचण्ड

काठमाडौं, असार ३ ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले यो

एसीसी महिला ट्वान्टी-२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात 

काठमाडौं, असार ३ ।  नेपालले आज (शुक्रबार) एसीसी महिला ट्वान्टी-२० च्याम्पियनसिपमा भुटानलाई ५० रनले पराजित गरेको छ । योसँगै नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको छ । मलेसियाको बांगीस्थित यूएसडी-यूकेएम ओभलमा

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ., असार २ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो । निगमको

एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र संसद्‍मा पुग्यो

काठमाडौं, असार २ । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले अमेरिकालाई लेखेको चिठी संसद्‍मा पुगेको छ। नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बिहीबारको प्रतिनिधिसभा बैठकमा तत्कालीन

संसदबाट विनियोजन विधेयक पारित, आर्थिक विधेयकको छलफल सोमबारदेखि

काठमाडौं, असार २ ।  संघीय प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ।बजेटसँग सम्बन्धित ४ वटा विधेयकमध्ये विनियोजन विधेयक बहुमतले पारित भएको हो। बिहीबारदेखि राष्ट्र ऋण उठाउने विधेयकमा छलफल सुरु भएको छ

ओलीकै पालामा एसपीपीमा सहभागी हुन सेनाले लेखेको पत्र सार्वजनिक, के छ पत्रमा  ?

काठमाडौं, असार २ । स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ । सन् २०१५ अगस्ट २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र

नेपालमा पनि भेटिए मंकीपक्सका शंकास्पद बिरामी, टेकु अस्पताल भर्ना

काठमाडौं,असार १ ।  कोरोनाको महामारी चलीरहेकै बेला नेपालमा फेरि नयाँ प्रजातिको संक्रमण फेला परेको छ । ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला फेला परेका हुन् । मंकीपक्स संक्रमणको