
एमालेबाहेक अरु दलसँग देश विकासको भिजन छैन : ओली
काठमाडौं, असार २ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक अरु दलसँग देश विकासको भिजन नै नभएको दाबी गरेका छन्। स्थानीय निर्वाचन–२०७९ मा निर्वाचित पार्टीनिकट जनप्रतिनिधिका लागि राष्ट्रियसभा भवनमा जारी

भीम रावलको दाबि- नेपाल अमेरिकी सेनाको अखडा बन्छ
काठमाडों, असार २ । नेकपा एमालेका नेता भीम रावलले राज्य साझेदारी कार्यक्रम स्टेट पाटर्नससिप प्रोग्राम (एसपीपी) कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गरेका छन् । बिहीबार काठमाडौमा भएको

कुमारी बैंक र ड्रिम इन्टरनेसनल होटेलबीच सम्झौता
काठमाडौं , असार २ । कुमारी बैंक र बुटवलको ड्रिम होटेलबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई ड्रिम इन्टरनेसनल होटेलबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको बैंकले

भरतपुरमा निगुरो टिप्न गएकी महिला बाघको आक्रमणबाट बेपत्ता
काठमाडौं, असार २ । भरतपुरमा निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक महिला बेपत्ता भएकी छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई बिहीबार बिहान बाघले आक्रमण गरेको हो

एसपीपी सम्झौता ओली सरकारले कार्यान्वयन गरेको हो : प्रचण्ड
काठमाडौँ , असार २ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ बाट कार्यान्वयनमा आएको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच ‘मर्जर’ सम्झौता
काठमाडौं, असार २ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बीच ‘मर्जर’ सम्झौता भएको छ । आज (बिहीबार) बिहान होटल याक एन्ड यतीमा मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको

पुँजी बजार सुधार तथा अध्ययनका लागि ४ सदस्यीय कार्यदल गठन
काठमाडौं, २ असार। अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका लागि विभिन्न उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय

बागमती प्रदेशले ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याए
काठमाडौं, १ असार। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७

कर्णाली प्रदेश: सरकारले ल्यायो ३२ अर्ब ६१ करोड बजेट
काठमाडौं, असार १ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका आर्थिक

गण्डकीको बजेट ३५ अर्ब ९० करोड ९० लाख
काठमाडौं, असार १ । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३६ अर्बको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको

राप्रपाले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र, मूल्यवृद्धि नियन्त्रण गर्न माग (पूर्णपाठसहित)
काठमाडौं, असार १ । मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न माग समेटिएको

बागमतीमा एक विद्यालय एक नर्स कार्यक्रमलाई २८ करोड बजेट विनियोजन
काठमाडौं, असार १ । बागमती प्रदेश सरकारले एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिन २८ करोड रुपैयाँ निनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत






