
हाजिर नगर्ने कर्मचारीलाई काठमाण्डौ महानगरले तलब नदिने
काठमाडौं, असार २ । काठमाण्डौ महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् । समयमै कार्यलयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने सूचना महानगरपालिकाले निकालेको छ

काठमाडौंबाट एक अर्ब दुई करोडको हेरोइनसहित सात विदेशी महिला पक्राउ
काठमाडौं , असार २ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँबराबरको अवैध लागुऔषध हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ । ब्युरोले गएको जेठ २६ देखि ३१ गतेसम्म

टेलिभिजन छोडेर पुर्णकालिन राजनीतिमा आए रवि लामिछाने
काठमाडौँ , असार २ । संचारकर्मी रवि लामिछाने राजनितीमा प्रवेश गर्ने भएका छन् । लामिछानेले सामाजिक संजालमा एक पोष्ट गर्दै आफुले संचार कर्म छोडेर पूर्ण कालिन राजनीतिमा प्रवेश गरेको घोषणा

लामो समयपछि नेप्सेमा हरियाली,कारोेबार रकममा पनि सुधार
काठमाडौं, असार २ । निरन्तर ओरालो लागिरहेको शेयर बजार बिहीबार भने दोहोरो अङ्कले बढेको छ । यो हप्ताको कारोबार दिन पुरै रातै भएको नेप्से आज भने १२ अंक भन्दा धेरैले

एसपीपी सम्झौता ओली सरकारको पालामा अघि बढाएको होइन : ईश्वर पोखरेल
काठमाडौं , असार २ । नेकपा(एमाले)का सांसद ईश्वर पोखरेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता केपी ओली नेतृत्वको सरकारका पालामा अघि नबढाइएको बताएका छन् । । बिहीबारको प्रतिनिधि सभा

सरकार भन्छ- एसपीपी बारे कुनै निर्णय गरेको छैन, गर्ने सोच पनि छैन
काठमाडौँ , असार २ । सरकारले अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे कुनै सम्झौता अहिलेसम्म नगरेको र सम्झौता गर्ने कुनै योजना पनि नरहेको स्पष्ट गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता- प्रधानमन्त्री देउवा
काठमाडौँ , असार २ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताएका छन् । नेपाल चेम्बर अफ

अमेरिकी सेना नेपाल आउने कुरामा सत्यता छैनः मन्त्री कार्की
काठमाडौं, असार २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। बिहीबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका

राष्ट्रविरुद्ध गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री शर्मा (अन्तर्वार्ता)
काठमाडौं, असार २ । आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । सरकारले पहिलो पटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

जेठ ३१ गतेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु के के छन् ?
काठमाडौं , असार २ । सरकारले जेठ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषदको बैठकका

एसपीपीबारे कुन सरकारको पालामा के भएको हो, बाहिर ल्याऔँ: नेता लेखक
काठमाडौँ , असार २ । नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको क्रममा एसपीपीबारे सम्झौता गरिँदैछ भनेर गरिएको चर्चा असत्य रहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब

रुपन्देहीमा १४ र कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत
काठमाडौं, असार २ । रूपन्देहीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ। आफ्नै पसलमा






