
समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक: प्रचण्ड
काठमाडौं , असार १५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादतिर लैजान सबै माओवादी धाराहरूबीचको एकता आवश्य रहेको बताएका छन् । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश

राप्तीमा बढ्यो पानीको सतह, सतर्कता अपनाउन आग्रह
काठमाडौं, असार १५ । राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । गत मध्यरातबाट परेको अविरल वर्षाका कारण नदीमा बाढीको

आज असार १५ अर्थात् धान दिवस, दहीच्युरा खाएर मनाइँदै
काठमाडौं, असार १५ – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही

मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं , असार १५ । अहिले नेपालमा देशभर मनसुनी वायुको प्रभाव देखिएको छ । मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ

रोपाईसंगै नायीकाको फोटोसुट
काठमाडौ । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात “नेपाल्सनम्बर वान ब्युटी सैलुन फेसियल हाउसले आफ्नो ब्यवसाय संगसंगै सामाजिक उत्तरदायित्व

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा छ जनाको मृत्यु
काठमाडौं , काठमाडौं, असार १४ । कैलाली, कञ्चनपुर, रुपन्देही र नवलपरासी (पश्चिम)मा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित रेडियन्ट ग्यास कम्पनीको जमीनमा रोपाइँ गर्ने

हामी समाजवादी क्रान्ति र रुपान्तरणको यात्रामा छौं : झलनाथ खनाल
काठमाडौँ , असार १४ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीका कारण छदाखाँदाको एकीकृत पार्टी फुटेको आरोप लगाएका छन् । उनले पार्टी फुटेकै कारण देश गलत

बुधबार धान दिवस- २७ अर्बको चामल र १५ अर्बको धान आयात
काठमाडौँ, असार १४ । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर । मुलुक

एकीकृत समाजवादीको निष्कर्ष : आर्थिक संकट चुलियो, विदेशी चलखेल बढ्यो (दस्तावेजसहित)
काठमाडौं, असार १४ । सत्तारुढ नेकपा एकीकृत समाजवादीले मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको बताएको छ। काठमाडौंमा सम्पन्न दुई दिने केन्द्रीय परिषद्को प्रथम बैठकमा प्रस्तुत ‘राजनीतिक तथा सांगठनिक प्रतिवेदन’मा मुलुकमा

काठमाडौंको कालिमाटीमा एक व्यक्तिमाथि चक्कु प्रहार, २ जना पक्राउ
काठमाडौं, असार १४ । काठमाडौंको कालिमाटीमा चक्कु प्रहार गरी एक व्यक्तिलाई घाइते बनाएको छ । घाइते बनाएको आरोपमा २ जना पक्राउ परेका छन्। चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरी

थप ४४ जनामा कोरोना संक्रमण, २ सय २९ आइसोलेसनमा
काठमाडौँ , असार १४ । नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परिक्षणका ३८ जना ९ सय ४६ एन्टीजेन

पार्टी घोषणापछि बामदेवले भने – व्यक्तिगत र पारिवारिक स्वार्थका लागि खोलेको होइन
काठमाडौं, असार १४ । बामदेव गौतमले परिवार र आफ्नो स्वार्थको लागि पार्टी नखोलेको बताएका छन्। मंगलबार पार्टी घोषणा कार्यक्रममा पत्रकारहरुका प्रश्नको जवाफ दिँदै उनले पदमा बसिरहने महत्वाकांक्षले पनि पार्टी नखोलेको





















