
प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं, जेठ २१ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकलगत्तै अध्यक्ष ठाकुर

कोरोना अपडेटः थप १६ जनामा संक्रमण पुष्टि
काठमाडौँ, जेठ २१ । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ सय ५७ पिसिआर परीक्षणका क्रममा ८ जना र १ हजार २ सय २७

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, चरणबद्ध आन्दोलनको सुरुवात
काठमाडौं ,जेठ २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई ज्ञापान पत्र बुझाउने भएको छ । हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, महङ्गी नियन्त्रण लगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाहरूका विषयमा राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र

साताको सेयर बजार– १४५ अंक घटेर २०७८ अंकमा आइपुग्यो
काठमाडौँ, जेठ २१ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४५ अंकको गिरावट आएको छ । २२ सय २३ अंकबाट कारोबार सुरू भएको नेप्से परिसूचक साताभरमा करिब ६ प्रतिशतको गिरावटसँगै

माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक स्थगित
काठमाडौँ, जेठ २१ । नेकपा (माओवादी केन्द्र) का पूर्वस्थायी कमिटी सदस्यहरूको बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ । बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो । पूर्वस्थायी कमिटी

माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच खुमलटारमा भेटवार्ता
काठमाडौं, जेठ २१ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्डको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार बिहान

प्रचण्ड र बालेनबीच भेटवार्ता, यस्तो भयो कुराकानी
काठमाडौँ , जेठ २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गरेका छन् । ललितपुरको खुमल्टारस्थित प्रचण्ड निवासमा भएको भेटवार्तामा बालेनले काठमाडौँ

विश्वकपको एसियाली छनोटमा नेपालको पहिलो हार
काठमाडौँ , जेठ २१ । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो हार व्यहोरेको छ । मलेसियाको क्वालालम्पुरमा शनिबार बिहान भएको खेलमा यूएईले नेपाललाई १० विकेटले पराजित गरेको

सेयर बजारः करोडौँ लगानी डुबेको भन्दै लगानीकर्ताहरूले आन्दोलन गर्दै
काठमाडौँ, जेठ २१ । सेयर बजारमा करोडौँ लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरूले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् । सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधारण लगानीकर्ताहरूको करोडौं

प्रतिनिधिसभाको चुनाव मंसिरभित्रै हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं , जेठ २१ । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागनुमा गर्ने भन्ने बहस चलिरहेका बेला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले भने कात्तिक वा

ग्यास सिलिण्डर पड्किँदा १२ वर्षीया बालिकाको मृत्यु, मुगुको यार्सामा लेक लागेर दुईको ज्यान गयो
काठमाडौं, जेठ २१ । खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका-९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीया छोरी सुभेक्षा

संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पेस
काठमाडौं, जेठ २० । संसदमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पेस गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद

