Jagaran News

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, के भयो त कुराकानी ?

काठमाडौं, जेठ २२ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार अपरान्ह प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटार पुगेका थिए । भेटमा प्रतिनिधि सभा अन्तर्गतको राज्य

माधव नेपाल भन्छन्- कांग्रेसले भोट नहालिदिएकाले हामी हार्‍यौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका कारण आफ्नो पार्टीले पराजय भोग्नु परेको बताएका छन्। मुस्लिम इत्तेहाद संगठन नेपालको आइतबार काठमाडौंमा बसेको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रोसँग

कोरोना अपडेटः थप १३ जनामा संक्रमण पुष्टि

काठमाडौं , जेठ २२ । पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार ५ सय ७९ पीसीआर परीक्षणका क्रममा ९ जना र

शाहरुखमाथि तीन फिल्ममा ५ अर्बको लगानी

काठमाडौं, जेठ २२ ।   सन् २०१८ रिलिज आनन्द एल रायको फिल्म ‘जीरो’ पछि अभिनेता शाहरुख खानले अभिनयबाट लामो ब्रेक लिए । तर, उनका फ्यानहरु उनलाई पुनः फिल्ममा हेर्नका लागि उत्साहित

एकीकृत समाजवादीबाट नयाँ मन्त्री : कसलाई कुन मन्त्रालय ?

काठमाडौं, जेठ २२ । सत्ता साझेदार एकीकृत समाजवादी पार्टीले चारजन मन्त्री फिर्ता बोलाएको छ। फिर्ता बोलाइएकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँकी, संस्कृति, पर्यटन तथा

लक्ष्मी बैंकले ग्रीन बचत खाता पुनः सञ्चालन गर्दै

काठमाडौं, जेठ २२ ।  ५०औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले ८.०३% को

मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णय, शीर्ष नेतालाई जिम्मेवारी

काठमाडौं, जेठ २२ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने विषयमा छलफल भएको छ । शनिबारदेखि चलिरहेको बैठकमा आइतबार यस विषयले प्रवेश पाएको हो ।

भित्रियो यस वर्षको मनसुन, सुरु भयो बर्खा

काठमाडौं, जेठ २२ । यस वर्षको मनसुन आइतबार नेपाल भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो साढे २ बजे जारी गरेको विशेष मौसम बुलेटिन १ अनुसार यसपटक नेपालमा सरदर मितिभन्दा

नेपालमा १० महिनामा भित्रियो ६४ अर्ब बढीको धान, चामल, मकै र गहुँ

काठमाडौं, जेठ २२ ।  नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर व्यहवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन । भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टी

सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको हिस्सा बढ्दै

काठमाडौं, जेठ २२ ।  तपाईको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई

रगतको मूल्य बढ्यो , अब प्रतियुनिट १ हजार ६४० रुपैयाँसम्‍म

काठमाडौँ , जेठ २२ । सरकारले रगतको मूल्य पनि बढाएको छ ।  सरकारले सबै रक्तसञ्चार केन्द्रहरूलाई पत्र पठाउँदै रगतको नयाँ मूल्य तोकिएको जनाएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा नयाँ मूल्यबारे

सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको छ : प्रचण्ड

काठमाडौं, जेठ २२ । सत्ता साझेदार दल नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताएका छन्। आज आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको