
युवतीको अश्लील भिडियो भेटेपछि ७ करोड बार्गेनिङ , पक्राउ परेका सातै जना धरौटीमा रिहा
काठमाडौँ , असार १२ । युवतीको अश्लील भिडियोमार्फत् ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा पक्राउ परेकाहरूलाई धरौटीमा रिहा हुने आदेश भएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्कीको

अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं , असार १२ । कञ्चनपुर, मोरङ र कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित छ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ सालघारीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४८ ग्राम

पेट्रोलियम पदार्थसँगै अब उपभोग्य वस्तुको मूल्य पनि घट्छ, नत्र कारबाही गर्छौं : उद्योगमन्त्री बडू
काठमाडौं , असार १२ । पेट्रोलियम पदार्थसँगै अब उपभोग्य वस्तुको मूल्य पनि निकै बढेको छ । यसका कारण जनता मारमा परेका छन् । यसैबीच यता चर्को आवाज सँगै पेट्रोलियम पदार्थको

ह्वात्तै बढ्यो सेयरबजार, ४ दर्जन बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट
काठमाडौं, असार १२ । सेयरबजारमा आज उछाल आएको छ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ९४.९२ अंकले अर्थात् ५.१० प्रतिशतले बढेको हो। योसँगै नेप्से १९५६.९८ विन्दुमा फर्किएको छ। लगातार घटिरहेको सेयरबजार साताको

दक्षिण अफ्रिकाको एक रात्रिकल्बमा १७ जना मृत फेला, कसरी भयो यस्तो ?
काठमाडौं, असार १२ । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रातिकल्बमा आइतबार कम्तिमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ। के कति कारण यी व्यक्तिहरुको मृत्यु

पहिरोका कारण काठमाडौं-मुग्लिन सडक अवरुद्ध
काठमाडौ., असार १२ । पहिरोका कारण काठमाडौं-मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका

ज्योति विकास बैंकको नयाँ शाखा बेसीशहरमा
काठमाडौं, असार १२ । ज्योति विकास बैंकले आइतबार बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ लमजुङमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको

हैजाको त्रास : ललितपुरमा पानीपुरी बिक्रीमा रोक
काठमाडौं, असार १२ । ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो

पर्यटनमन्त्री आलेले बुझाए पार्टी अध्यक्ष नेपाललाई राजीनामा पत्र
काठमाडौँ , असार १२ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् । पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले

वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको छ: सभामुख सापकोटा
काठमाडौं, असार १२ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका छन्। आइतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक

सुदूरपश्चिममा पहिलोपल्ट भित्र्याइयो धान रोप्ने चारपांग्रे मेशिन
काठमाडौं , असार १२ । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक चार पाङग्रे धान रोप्ने मेशिन भित्र्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले रु १९ लाख ८० हजारमा अत्याधुनिक मेशिन ल्याएको

मैत्रीपूर्ण खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा
काठमाडौँ , असार १२ । क्यानडा र ओन्टारियो क्रिकेट टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने नेपाली क्रिकेट खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । क्यानडा भ्रमणअन्तर्गत ओन्टारियोस्थित किङ्ग सिटीमा असार १७ देखि






