
स्विट्जरल्यान्डले नेपाललाई ८६ करोड सहयोग दिने , भयो सम्झौता
काठमाडौं, जेठ २५ । स्विट्जरल्यान्डले नेपाललाई ८६ करोड १३ लाख रुपैयाँ सहयोग दिने भएको छ। स्विस राजदूतावासमार्फत हुने गरी अर्थ मन्त्रालय र स्विस सरकारबीच वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई उपलब्ध गराउने गरी

सेयरबजारका समस्या समाधान गर्न समिति गठन
काठमाडौं, जेठ २५ । सेयरबजार बजार क्षेत्रमा देखिएको विद्यमान समस्या अध्ययन र समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन भएको छ। नेपाल धितोपत्र बोर्डको बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा सम्बोधन

मनसुन सुरू- सुदूरपश्चिममा सम्भावित विपद् राेक्न छैन पूर्वतयारी
काठमाडौं, जेठ २५ । । यस बर्षको मनसुन सुरु भइसक्दा समेत सुदूरपश्चिम प्रदेश सरकारले मनसुनका कारण हुनसक्ने विपद् नियन्त्रण र उद्धारसम्बन्धी पूर्वतयारी सुरु गरेकाे छैन । गत कार्तिकमा सुदूरपश्चिममा आएको

सरकारले मल होइन, माल खोजेको छ : योगेश भट्टराई
काठमाडौं, जेठ २५ । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले मल ल्याउन समस्या नभए पनि अहिलेको सरकारले भने मल ल्याउन नै नखोजेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको

छुट्नु त भएन बिन्ध्यबासिनी हाइड्रोपावरको आवेदन दिने आज अन्तिमदिन
काठमाडौं, जेठ २५ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन आज ( जेठ २५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले

तत्कालै पाँच दलीय गठबन्धन भत्किँदैन : उपेन्द्र यादव
काठमाडौं, जेठ २५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विगतको समीक्षा गरी फर्किन चाहे आफूहरु स्वागत गर्न तयार रहेको बताएका छन्।

काठमाडौंको न्यू रोडमा एक व्यक्ति मृत भेटिए
काठमाडौं,जेठ २५ । काठमाडौंको न्यू रोडमा एक जना मृत फेला परेका छन्। काठमाडौं महानगरपालिका २४ रञ्जना सोडा गल्लीमा टेकुका ३४ वर्षीय सुरेन महर्जन मृत फेला परेको काठमाडौं परिसरका प्रवक्ता एसपी

बलात्कार र हिंसाका घटना टुलुटुलु हेरर बस्ने गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद विक
काठमाडौं, जेठ २५ । सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको

अवरोधबीच बन्चरेडाँडामा फालियो १२ सय मेट्रिक टन फोहोर
काठमाडौँ , जेठ २५ । काठमाडौँ उपत्यकाबाट मंगलबार १५७ ट्रक अर्थात करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा लगिएको छ । जेठ १० र ११ गते बञ्चरे डाँडास्थित साइटमा

प्रतिनिधिसभाको वैठक आज पनि, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं , जेठ २५ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । विनियोजन विधेयक, २०७९

काठमाडौँ उपत्यकामा पाँच सय वर्ग मिटरभन्दा कम जग्गाको खण्डीकरण गर्न नपाइने
काठमाडौँ, जेठ २४ । काठमाडौँ उपत्यकाभित्र पाँच सय वर्ग मिटरभन्दा कम क्षेत्रफल भएका कुनै पनि जग्गाको खण्डीकरण गर्न नपाइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार

स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँसहित नागढुंगाबाट ५ जना पक्राउ
काठमाडौं , जेठ २४ । नागढुंगाबाट स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँसहित ५ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३

