Jagaran News

बिहीबारसम्म वर्षाको सम्भावना, आज कुन ठाउको मौसम कस्तो छ ?

काठमाडौं , असार १४ । देशभर मनसुनी वायु सक्रिय बनेको छ । मंगलबार बिहान बागमतीको काठमाडौं, कर्णाली र मधेस प्रदेशका एक(दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ

काठमाडौँ उपत्यकामा ११ दिनमा भेटिए हैजाका १२ बिरामी

काठमाडौं , असार १४ । काठमाडौँ उपत्यकामा पछिल्ला ११ दिनमा १२ जनामा हैजाको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले राजधानीका भित्री भागमा कलेरा फैलिएको

हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१ करोडको बजेट

काठमाडौं , असार १२ । हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ७१ करोड ७९ लाखको बजेट ल्याएको छ । आइतबार नगरसभा बैठकमा प्रशासनिक खर्च ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकास

इलाममा बोलेरो दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं, असार १२ । इलामको माङसेबुङ गाँउपालिका २ दहगाँउस्थित भित्री सडक खण्डमा बलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ वर्षीय हिम

कोरोना अपडेटः थप २९ जनामा कोरोना संक्रमण

काठमाडौं, असार १२ । पछिल्लो समय देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १ हजार ७

मन्त्री झाँक्रीको पनि राजीनामा दिने तयारी

काठमाडौँ , असार १२ ।   नेकपा एकीकृत समाजवादीबाट सरकारमा रहेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पनि राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी

पछिल्लो समय भएको मूल्यवृद्धिको अनुगमन गर्न उद्योगमन्त्री बडूको माग

काठमाडौं, असार १२ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्न माग गरेका छन् । आईतबार प्रतिनिधि सभाको बैठकमा सार्वजनिक महत्वको

साढे एक करोड अनियमितता- फतुवा विजयपुर नगर प्रमुखसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं , असार १२ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादवसहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले

समृद्धि फाइनान्सद्धारा बुटवलमा वृक्षारोपण कार्यक्रम

काठमाडौं, असार १२ । समृद्धि फाइनान्सले बुटवलमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । अषाढ १० गते उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका फाइनान्सले बताएको छ । बुटवल वडा न.१३ मा रहेको

काठमाडौं पउपत्यकाका ९ स्थानमा देखियो हैजा , हेर्नुहोस् कुन- कुन ठाउँमा पुग्यो त ?

काठमाडौं , असार १२ । काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा हैजाको संक्रमण देखिएको छ । शनिबार पाटन अस्पतालमा उपचाररत एकजनामा हैजाको संक्रमण पुष्टि भएको छ । काठमाडौंको नैकाप क्षेत्रका एक

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना

काठमाडौं,असार १२ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईएमई बालकिरण जीवन बीमा योजना उल्लेख्य संख्यामा बिक्री भएको छ। पछिल्लो समय बीमितहरुमाझ यो योजना लोकप्रिय हुँदै गएको कम्पनीले जनाएको छ। बच्चाको

गायिका सुनारको मृत्युको कारण खोज्दै प्रहरी, हत्या आशंका , पक्राउ परेका सूर्यले दिए यस्तो बयान

काठमाडौं, असार १२ । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण अस्पष्ट बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु