गृहले गर्यो १३ एसपीको सरुवा, चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिए (सुचिसहित)
काठमाडौं, साउन १५ । गृह मन्त्रालयले १३ प्रहरी उपरीक्षक ( एसपी)को काज सरुवा गरेको छ।
सरुवासँगै चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्। सुनसरीमा प्रभुप्रसाद ढकाल, उदयपुरमा ज्ञानेन्द्रप्रसाद फुँयाल, इलाममा दिलीप घिमिरे र नुवाकोटमा रमेश पण्डित प्रहरी प्रमुखका रूपमा खटिएका छन्।
आइतबार भएको काज सरुवाको निर्णय अनुसार ४ जिल्लाका प्रहरी प्रमुख पनि परिवर्तन भएका हुन् ।
अन्यको तल हेर्नुहोस्:
प्रतिक्रिया दिनुहोस्