७५ वर्षमा सात संविधान : संविधान निर्माणका तीन वटै प्रक्रियाको अभ्यास
काठमाडौं, असोज ३ । नेपालले संविधान निर्माणमा विश्वमा प्रयोग भएका तीनवटै अभ्यास अवलम्बन गरिसकेको छ । लामो समय र अर्बौं रुपैयाँ खर्च गरेर संविधानसभाबाट नेपालको सातौँ संविधान जारी भएको सोमबार

११ दलले बुझाए समानुपातिकको बन्दसूची
काठमाडौं , असोज ३ । आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ११ दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । १ बजेसम्म नेपाली कांग्रेस (बीपी), जनता प्रगतिशील पार्टी, राष्ट्रिय जनमोर्चा,

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध
काठमाडौं , असोज ३ । तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी

संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ- सभामुख सापकोटा (अन्तर्वार्ता)
काठमाडौं, असोज ३ । नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ ।दुई-दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पूरा कार्यकाल पूरा गरेको छ ।

संविधान जलाउन खोज्ने ५ जना पक्राउ
काठमाडौं , असोज ३ । संविधानको विरोधमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको माइतीघरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जना राष्ट्रिय

संविधान दिवसमा को-को पत्रकारले पाए पदवी ?
काठमाडौं, असोज ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवसको अवसरमा ९९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् । घोषित सूचीमा केही पत्रकार र सञ्चारकर्मीहरुको

कात्तिकदेखि वाग्मतीमा सफा पानी : धाप परियोजनाको ९८ प्रतिशत काम सकियो
काठमाडौं, असोज ३ । वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आउँदाे कात्तिकदेखि वाग्मती नदीमा सफा पानी बग्ने भएको छ । काठमाण्डाै उपत्यकाकै आकर्षक वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम

नाजुक बन्दै डा. केसीको स्वास्थ्य अवस्था, आठ दिनमा घट्यो तीन किलो तौल
काठमाडौं, असोज ३ । कैलालीको गेटामा बनिरहेको मेडिकल कलेजको सञ्चालनसहित चिकित्सा क्षेत्र सुधारका मागसहित ८ दिनदेखि धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिनहुँ नाजुक बन्दै गएको छ । 8उनको

मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छ- ओली
काठमाडौं, असोज ३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताएका छन् । संविधान

महजोडीसहित ३८ कलाकार विभूषित (सुचिसहित)
काठमाडौं, असोज ३ । संविधान दिवसको अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छिन्। विभुषित हुनेमा ३८ जना

डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो, १६ हजार चारसय संक्रमित
काठमाडौं , असोज ३ । यो वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म संक्रमितको संख्या १६ हजार ५८७

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं, असोज ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। आठौँ संविधान

