Jagaran News

थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ, कार्तिक ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ सय ९८ पिसिआर परीक्षणका क्रममा ५० जना र ७ सय

पिसीएफसँग सानिमा बैंकको सहकार्य, गर्यो साझेदारी

काठमाडौं, कार्तिक ३ । सानिमा बैंकले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिसीएफ) सँग साझेदारी गरेको छ। जस अनुसार बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं, कार्तिक ३ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक

माधव नेपाललाई आयोगको स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई पनि पत्र

काठमाडौं , कार्तिक ३ ।  निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । रौतहटमा चुनाव प्रचारका क्रममा मतदातालाई प्रभावित पार्ने गरी ‘फ्री भिसा, फ्री

प्रकृति संरक्षणमा अन्तरनिकायबीच समन्वय र सहजीकरण आवश्यक- प्रधानमन्त्री देउवा

काठमाडौं, कार्तिक ३ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहजीकरण हुनु अतिआवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सवको अवसरमा आज

प्रत्यक्षतर्फ १ करोड ३७ हजार मतपत्र छापियो, आजबाट दोस्रो चरणको ढुवानी सुरु

काठमाडौं , कार्तिक ३ ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५० नाघ्यो, ४२ हजार बढी संक्रमित

काठमाडौं , कार्तिक ३ । यसवर्ष साउनयता डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा।गोकर्ण दाहालका अनुसार कात्तिक २

कात्तिक ८ गते मंगलबार खण्डग्रास सूर्यग्रहण

काठमाडौं, कार्तिक ३ ।  कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श

छुट्टाछुट्टौ सवारी दुर्घटना- १० जनाको मृत्यु

काठमाडौं, कार्तिक ३ ।  देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । बझाङको मष्टा गाउँपालिका–१ चिउरीमा चैनपुर देखी रनडातर्फ जाँदै गरेको सु.प.प्र.०४००१ च ०१११७ नम्बरको

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, कार्तिक ३ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै हिजो बुधबारको तुलनामा १०० रुपैयाँले मूल्य घटेको जानकारी

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छः मन्त्री श्रेष्ठ

काठमाडौं, कार्तिक ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर

संसदीय निर्वाचन : आचारसंहिता पालनामा कडाइ गर्दै आयोग

काठमाडौं, कार्तिक ३ ।  निर्वाचन आयोगले बुधबार राजनीतिक दल र उम्मेदवारहरुलाई निर्देशन दियो– ‘मतदानको १७ दिन अघिदेखि मात्रै जुलुस, आमसभा, कोणसभा गर्नू ।’ आयोगको निर्देशनमा भनिएको छ, ‘निवाचन आचारसंहिता २०७९