
यी हुन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय !
काठमाडौं , असार ३१ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकबाट विभिन्न निर्णयहरू गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट ती निर्णयहरू गरिएको हो । सत्ता गठबन्धनमा आबद्ध दलका

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न सत्ता गठबन्धन सहमत
काठमाडौं, असार ३१ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न सहमत भएको छ। मन्त्रिपरिषद्ले विधेयक पास गर्नुअघि कानुनमन्त्री गोविन्द बन्दीले संशोधन

भारत उडे प्रचण्ड: जानुअघि भने- यो सद्भावना भ्रमण हो, अनावश्यक कन्फ्युजन हुन भएन
काठमाडौं , असार ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीन दिने भारत भ्रमणमा गएका छन् । भारत जानु अघि प्रचण्डले विमानस्थलमा कुराकानी गर्दै अहिले भ्रमण आकस्मिक

प्रधानमन्त्रीले नै मागे गभर्नरको राजीनामा
काठमाडौं, असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले गभर्नरको विषय उठाएका थिए ।त्यसक्रममा प्रधानमन्त्री ओलीले

काठमाडौंको शंखमूलमा राइझुमा लाउन्ज उद्घाटन !
काठमाडौं- नयाँबानेश्वरस्थित शंखमुलमा राइझुमा लाउन्ज सञ्चालनमा आएको छ। बिहीबारबाट राइझुमा लाउन्ज सञ्चालनमा आएको हो। राइझुमा पश्चिम नेपालमा प्रयोग हुने शब्द हो। राइझुमा बोलको चर्चित देउडा गीतसमेत रहेको छ। राइझुमाका श्रष्टा

उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै, भुषाल बन्ने निश्चित
काठमाडौं, असार ३१ । प्रतिनिधिसभामा उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । शुक्रबार अपराह्न ३ बजे बस्ने संसद बैठकले करिब साँढे २ वर्षपछि प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने भएको हो। निर्वाचनमा

प्रतिनिधिसभाको बैठक बस्दै: नागरिकता विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिँदै
काठमाडौँ , असार ३१ । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय छ । ११ औं अधिवेशनको ४१औं बैठक बस्न लागेको हो । नयाँ

ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२’ बाट सम्मानित
काठमाडौं, असार ३० । ग्लोबल आइएमई बैंक लिमिडेट युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२ बाट सम्मानित भएको छ। बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष

जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष समितिमा हेरफेर
काठमाडौं, असार ३० । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानविन विशेष समितिको सदस्य हेरफेर गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सो संसदीय

दुबई पठाइदिन्छु भनि ठगी, वसुन्धाराबाट एकजना पक्राउ
काठमाडौं , असार ३० । दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका–९ घर भएका

अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सेवा (RTS) को सम्झौता
काठमाडौं, असार ३० । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सेवा (RTS) को लागी सम्झौताभएको छ । बिहीवार प्रधानकार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोडइन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी

सिटिजन्स बैंक र सत्य ओमकार डेन्टल होम प्रा.लि.बीच समझदारी
काठमाडौं, असार ३० । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भैरहवा ,रुपन्देहीस्थित सत्य ओमकार डेन्टल होम प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो






