
डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो, १६ हजार चारसय संक्रमित
काठमाडौं , असोज ३ । यो वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म संक्रमितको संख्या १६ हजार ५८७

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं, असोज ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। आठौँ संविधान

संविधान दिवसका अवसरमा नौ सय ९८ जनालाई विभूषण
काठमाडौं, असोज ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा
काठमाडौं, असोज ३ । कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका

टुँडिखेलमा मनाइयो संविधान दिवस
काठमाडौं, असोज ३ । देशभर आज आठौं संविधान दिवस मनाइँदैछ। दिवसका अवसरमा मूल समारोह समितिको आयोजनामा टुँडिखेलमा विशेष समारोह भइरहेको छ। यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी समारोहमा सहभागी भएकी छन्।

सानिमा बैंकका ग्राहकले थप २० वटा मर्चेन्टमा छुट पाउने
काठमाडौं, असोज ३ । सानिमा बैंकले थप २० वटा मर्चेन्टहरूसँग छुटको व्यवस्था गरेको छ । ग्राहकहरूलाई डिजिटल बैंकिङको माध्यम प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न उक्त व्यवस्था गरेको बैंकले बताएको

घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौं, असोज ३ । नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो। यससँगै

महिला साफ फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै
काठमाडौं, असोज ३ । काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेश फाइनलमा भिड्ने भएका छन्। खेल सोमबार साँझ पाँच बजे दशरथ रंगालामा सुरु हुदैँछ। काठमाडौंमा जारी छैटौं

दुई दिनमा १५ हजार यात्रुले लिए अग्रिम टिकट
काठमाडौं, असोज ३ । दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन्। यही असोज १ गतेदेखि टिकट बुकिङ खुला

संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ- प्रधानमन्त्री देउवा
काठमाडौं, असोज ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । साथै
संविधानको ऐतिहासिकता, सार्वभौमिकता र राष्ट्रिय एकता
काठमाडौं, असोज ३ । नेपाली जनताले आफ्ना लागि आफैँले संविधान निर्माण गर्ने धोको पूरा गर्न छ दशक लामो सङ्घर्ष गर्नुपरेको इतिहास गौरवशाली रहेको छ । उक्त सङ्घर्षका क्रममा कैयौँले साहदत

समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन
काठमाडौं, असोज ३ । मंसिर ४ गतेका लागि तय भएको आम निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ । पहिलो दिन आइतबार साना चार दलले मात्रै निर्वाचन

