चितवन–२ मा रवि लामिछानेलाई १ हजार मतको अग्रता
काठमाडौं, मंसिर ६ । चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले झन्डै १ हजार मतको अग्रता हासिल गरेका छन् ।
दिउँसो साढे ४ बजेसम्मको मत गणना अनुसार लामिछानेले ५ हजार १३२ मत पाएका छन् ।
भने दोस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १८० मत पाएका छन् । तेस्रो स्थानमा कांग्रेसका उम्मेदवारले ३ हजार ७०६ मत पाएका छन् ।मतगणना जारी रहेको छ ।















प्रतिक्रिया दिनुहोस्