रवि लामिछानेले आफ्नो अग्रता बढाउँदै, ४३६ मतले अगाडि

काठमाडौं, मंसिर ६ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो अग्रता बढाउँदै लगेका छन्। अहिलेसम्म १३५०० मत गणना गर्दा ४४१४ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा एमालेका उम्मेद्वार कृष्णभक्त पोख्रेलले ३९७८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठले भने ३५६० मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्