Jagaran News

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी- प्रचण्ड

काठमाडौं, कार्तिक १६ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताएका छन् । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, उनका वकिलले बुझाए पीडित नाबालिग नभएको प्रमाण

काठमाडौं, कार्तिक १६ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि बुधबार मुद्दा हेर्दाहेर्दैमा अर्कोदिनका लागि राखिएको छ । आजको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित वरिष्ठ

विप्लव समूह निर्वाचनका लागि खतरा बन्ने आशंका

काठमाडौं , कार्तिक १६ । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा खतरा बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको

हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई आयोगले सोध्यो स्पष्टीकरण 

काठमाडौं, कार्तिक १६ ।  निर्वाचन आयोगले अहिलेसम्म आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई स्पष्टीकरण सोधेकाे छ । बुधबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हालसम्म ७१ जनालाई

७ दिनमै बैंकहरुको निक्षेप १७ अर्बले घट्यो

काठमाडौं, कार्तिक १६ । एक हप्तामा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकको निक्षेपमा १७ अर्ब रुपैयाँभन्दा बढीले गिरावट आएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेपक घटेको

७ अङ्कले बढ्यो शेयर बजार , कारोबार रकममा पनि सुधार

काठमाडौं, कार्तिक १६ । शेयर बजार आज बुधवार तेस्रो दिन पनि बढेको छ । दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा सात दशमलव ३२ अङ्कले बढेर एक हजार नौ

ओलीको भनाइ -एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुनेछ

काठमाडौँ, कार्तिक १६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने बताएका छन् । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटीले बुधबार

चुनावपछिको प्रधानमन्त्री पनि देउवा नै होः प्रवक्ता महत

काठमाडौं, कार्तिक १६ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब चुनापपछि बन्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने दाबी गरेका छन् । उनले सत्ता गठबन्धन दलमा सबैभन्दा ठूलो दल कांग्रेस

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ- गृहमन्त्री खाण

काठमाडौं, कार्तिक १६ ।  गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले भने , “कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र

प्रधानमन्त्री र मन्त्रीहरूले सरकारी खर्चमा चुनाव प्रचार गर्न नपाउने

काठमाडौं, कार्तिक १६ ।  नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९

एमालेको घोषणापत्र ओलीका हावादारी गफ जस्तो : कांग्रेस नेता महर

काठमाडौं, कार्तिक १६ ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले २०७४ सालको निर्वाचनपछि साढे तीन वर्ष सरकार चलाएको नेकपा एमालेले घोषणापत्रमा उल्लेख एक प्रतिशत काम पनि नगरेको आरोप लगाएका छन्

संविधानको रक्षा गर्न गठबन्धन- डा शेखर कोइराला

काठमाडौं, कार्तिक १६ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बतएका छन् ।