नवलपरासी पश्चिम-१ : घण्टीले अग्रता बढाउदै, विनोद चौधरी पछाडी

काठमाडौं, मंसिर ६ ।  नवलपरासी पश्चिम-१ मा राष्ट्रिय स्वतान्र पार्टीका उम्मेदवार महेन्द्र सेनले अग्रता कायम राखेका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार रास्वपाका सेनले ६१६७ मत प्राप्त गरेर अग्रता बनाएका हुन् ।

त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरीले ५९०४ मत प्राप्त गरेका छन् । चौधरी रास्वपाका सेनभन्दा २६३ मतले पछाडी रहेका छन् ।

त्यसति जन प्रगतिशील पार्टी नेपालका हृदेश त्रिपाठीले ४२२४ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्