
गभर्नर एम अधिकारीले तत्काल राजीनामा दिनु पर्छ : नारायणकाजी श्रेष्ठ
काठमाडौं , असार ३० । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आज (बिहीबार) को राष्ट्रियसभा बैठकमा उनले

हिमालयन र सिभिल बैंकले गरे मर्जर सम्झौता, सीईओ अशोक राणा रहने
काठमाडौं, असार २९ । हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने निश्चित भएको छ। दुई बैंकबीच बुधबार मर्जर सम्झौता भएको हो। आज भएको सम्झौतापत्र अनुसार सञ्चालक समितिका अध्यक्ष हिमालयन बैंकको

कमल थापा भन्छन्- एमालेसँग चुनावी सहकार्य हुनसक्छ
काठमाडौं, असार २९ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले आगामी आम निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको सम्भावना रहेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमा गोरखा आइपुगेका थापाले पत्रकारहरुसँग कुराकानी

स्रोत नखुलेको २० लाख नगद सहित दुई भारतीय पक्राउ
काठमाडौं,असार २९ । वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँ सहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रक्सौल बस्ने २८

एकैदिन २०६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो
काठमाडौं , असार २९ । एकैदिन २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३१७५ नमूना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि

४ खर्ब ८३ अर्ब पुग्यो सरकारको बेरुजु
काठमाडौं, असार २९ । महालेखा परीक्षकको कार्यालयले ५९औं प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७७÷७८ मा सरकारको बेरुजु १ खर्ब १५ अर्बले थप भएको जनाएको छ। हालसम्म कुल ४ खर्ब ८३

‘ठूलो बन्न’ र ‘जान्ने हुन’ राजनीतिक दललाई गाली गर्ने चलन बढ्यो : ओली
काठमाडौँ, असार २९ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले राजनीतिक दलहरूको योगदानप्रति घृणा फैलाउने प्रवृत्ति बढिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । काठमाडौंमा बुधबार मानवअधिकार

नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस, हेर्नुहोस को को भए ?
काठमाडौं, असार २९ । नेपाल प्रहरीका ३६ जना नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्। बुधबार बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। यी हुन् बढुवा

काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी, आगो निभाउने प्रयास जारी
काठमाडौं, असार २९ । काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी भएको छ । भृकुटीमण्डपको पुरानो सिनेमा हल नजिकै एक गोदाममा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी भरत बोहराका अनुसार

५९ अंकले बढ्यो सेयरबजार, २ अर्बको कारोबार
काठमाडौं, असार २९ । हिजो साढे ११ अङ्कले बढेको शेयर बजार आज पनि ५९ अङ्कभन्दा धेरैले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव ५४ अङ्कले बढेर

नागरिकता पहिलो संशोधन विधेयक संसदमा पेस
काठमाडौं, असार २९ । नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभामा पेस भएको छ। बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि

काठमाडौंको भृकुटीमण्डपमा भीषण आगलागी
काठमाडौं, असार २९ । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ। भृकुटीमण्डपस्थित ह्विलचेयरको गोदाममा आगलागी भएको हो। ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनका






