गुल्मी– २ मा एमालेका गोकर्ण विष्ट विजयी, झाक्री पराजित

काठमाडौं, मंसिर ७ । गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् ।

विष्टले नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीलाई पराजित गरेका हुन् ।

विष्टले २८ हजार ४ सय ७६ मत ल्याउँदा झाक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन्।

प्रतिक्रिया दिनुहोस्