बागलुङ २ मा माओवादीका देबेन्द्र पौडेल विजयी
काठमाडौं, मंसिर ७ । बागलुङको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका देबेन्द्र पौडेल विजयी भएका छन्।
नेकपा एमालेको उम्मेदवार मन्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पछि पार्दै दोस्रो पटक संसद चुनिएका हुन्।
पौडेलले २४ हजार ७ सय ७९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकि मन्जु शर्माले २० हजार १ सय ८० मत ल्याएकी छिन्।















प्रतिक्रिया दिनुहोस्