Jagaran News

सत्ता गठबन्धनको निष्कर्ष: राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि नै प्रहार भयो (विज्ञप्तिसहित)

काठमाडौं, असोज ५ ।  सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको जनाएको छ । बुधबार बिहान बालुवाटारमा बसेको

मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप, प्रदीप र क्रिष्टिनालाई भ्याइनभ्याइ

काठमाडौं, असोज ५ ।  भारतमा प्रदर्शन मिति नजिकिएको प्रेम गीत ३ को प्रचार प्रसारलाई तीव्रता दिइएको छ । आउँदो शुक्रबार नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको सो चलचित्रको प्रसार

कृषि विकास बैंकले निक्षेपमा ब्याज बढायो

काठमाडौं, असोज ५ ।  कृषि विकास बैंक लि.ले आफ्ना ग्राहकहरुको लागि निक्षेपको व्याजदरमा भारी बृद्धि गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार यही २०७९ आश्विन १ गतेदेखि लागुहुने गरी निक्षेपका

डेंगीबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

काठमाडौं, असोज ५ । बागमती प्रदेशमा डेंगी सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु

यस्ता छन् ओखर खानुका फाइदा , दैनिक कति खाने ?

ओखर मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ‘ब्रेन फुड’ अर्थात ओखरको सेवनले मस्तिष्कको विकाससहित यसलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँछ । ओखरमा पाइने प्रचुर मात्राको पोषक तत्वले छाला र कपालसमेत

राष्ट्रपतिको कदमको भण्डाफोर गर्ने सत्ता गठबन्धनको निर्णय, संयुक्त वक्तव्य जारी गर्दै

काठमाडौं, असोज ५ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सत्ता गठबन्धनले त्यसबारे वक्तव्य जारी गर्ने भएको छ। यतिमात्रै होइन सत्ता गठबन्धनका पाँच दलले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

काठमाडौँ , असोज ५ । भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो । गएको साउन २५ गते हृदयघात भएपछि

प्रभु बैंक र बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीटबीच सम्झौता

काठमाडौं, असोज ५  । प्रभु बैंक लिमिटेड र कलैंयास्थित बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट कलैंया

सुनको भाउ आज तोलामा पाँच सयले घट्यो

काठमाडौं, असोज ५ । हिजो बढेको सुनचाँदीको भाउ आज भने घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले

ललितपुर महानगरले भन्यो- अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू

काठमाडौं, असोज ५ ।  ललितपुर महानगरपालिका पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने अभियानमा लाग्ने भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथमा रहेका पसल हटाउनुका साथै सार्वजनिक स्थानमा बनाइएका संरचना भत्काइरहेका

अमेरिकाले आगामी ५ बर्षमा नेपाललाई १ खर्व ९३ अर्व रुपैयाँ सहयोग गर्ने

काठमाडौं, असोज ५ । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले आगामी ५ बर्षमा अमेरिकाले नेपालको विकासका लागि १ दशमलव ५ विलियन अमेरिकी (१ खर्ब ९३ अर्व नेरु लगभग) डलर

राष्ट्र बैंकको नेतृत्वमा तरलता संकट समाधानको उपाय निकाल्छौः अर्थमन्त्री शर्मा

काठमाडौं, असोज ५ ।  अर्थमन्त्री जनार्दन शर्माले सरकारी संस्थानहरूमा रहेको रकमको निश्चित प्रतिशत लघुवित्त कोषमा जम्मा गरिने बताएका छन्। राजधानीमा निक्षेप तथा कर्जा सुरक्षण कोषूको ४९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै