
वरुण इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने, ग्लोबल क्यापिटलसँग सम्झौता
काठमाडौं,असोज ५ । वरुण इन्भेष्टमेन्ट लि.ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीका कर्मचारी र सामूहिक लगानी कोष समेतलाई छुट्याएको १५ लाख कित्ता साधारण सेयर निष्काशन

कांग्रेसलाई माधव नेपालको प्रश्न : यो देश तपाईहरूको ‘विर्ता’ हो ?
काठमाडौं, असोज ५ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसप्रति आक्रोशित पोखेका छन् । कांग्रेसले देश नै आफ्नो पेवा ठानिरहेको अध्यक्ष नेपालले आरोप लगाए ।

दोहोरो अङ्कले बढ्यो आज शेयर बजार
काठमाडौं, असोज ५ । शेयर बजार आज बुधवार दोहोरो अङ्कले बढेको छ । केही दिनयता लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ

कसैलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति पुन
काठमाडौं, असोज ५ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसदबाट पारित भएर

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ
काठमाडौं, असोज ५ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट करिब २२ किलोग्राम गाँजासहित सोही गाउँपालिका–४ बस्ने ३५ वर्षीया जगमाया गुरूङ

समृद्धि फाइनान्सको नयाँ शाखा जनकपुरमा !
काठमाडौं , असोज ५ । समृद्धि फाइनान्सले आफ्नो आठौं शाखा जनकपुरमा विस्तार गरेको छ । बुधबार एक औपचारीक कार्यक्रम गरी उक्त शाखा कार्यालयको उद्घाटन गरिएको हो । उक्त कार्यक्रमको प्रमुख

आईसीसी वरीयतामा कुशल र दीपेन्द्रको सुधार, सन्दीप तल झरे
काठमाडौं, असोज ५ । आईसीसी टी–ट्वान्टी ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अद्यावधिक

ललितपुरको धोबिघाटस्थित कवाडी गोदाममा आगलागी, तीनजना घाइते
काठमाडौं, असोज ५ । ललितपुरको धोबिघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ। धोबिघाट रिङरोडबाहिर रहेको कवाडी कारखानामा बुधबार आगलागी भएको हो। आगो अझै निन्त्रणमा आएको छैन। ललितपुर प्रहरीको टोली अहिले

२० लाख सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने खरिदार भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, असोज ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरी भष्ट्राचार गरेको आरोपमा जुम्ला, चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको

देउवाले थपे कांग्रेस घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य (सूचीसहित)
काठमाडौं, असोज ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिमा ४१ जना

जापानद्वारा नेपाललाई करिब १६ अर्ब अनुदान सहयोग
काठमाडौँ , असोज ५ । नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी

एमालेले भन्यो-डेंगु नियन्त्रणमा सरकार असफल
काठमाडौं, असोज ५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारी संयन्त्र असफल भएको बताएको छ । नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख

