प्रतिनिधिसभामा माओवादीको पहिलो जित, सिन्धुली-२ बाट दाहाल विजयी
काठमाडौं, मंसिर ७ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा खाता खोलेको छ । माओवादी केन्द्रले सिन्धुली-२ बाट जितको शुरुवात गरेको हो ।
सिन्धुली-२ मा माओवादी केन्द्रका लेखनाथ दाहालले २७ हजार ५१७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्