Tag: मृत्यु

खोलाले बगाउँदा शिक्षिकाको ज्यान गयो

काठमाडौं, असार ३ । खोलाले बगाउँदा शिक्षिकाको ज्यान गएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका ६ की राधिका आचार्यको आज शुक्रवार विद्यालयमा पढाउन जाँदै गर्दा लडेर ज्यान गएको हो । तादी

सर्पको टोकाइपछि झारफुक, समयमा उपचार नपाउँदा गर्भवती महिलाको मृत्यु

काठमाडौं, जेठ ३१ । सर्पले टोक्दा अछाममा एक गर्भवती महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीकी ३२ वर्षीया रामपुरा शाहीको सर्पको टोकाइबाट मृत्यु भएको हो। सोमबार राति

ग्यास सिलिण्डर पड्किँदा १२ वर्षीया बालिकाको मृत्यु, मुगुको यार्सामा लेक लागेर दुईको ज्यान गयो

काठमाडौं, जेठ २१ । खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका-९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीया छोरी सुभेक्षा

सङ्खुवासभामा पहिराले पुरिएर २ जना मजदुरको मृत्यु

काठमाडौं, जेठ १८ ।  । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो ।

कैलालीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं, जेठ १५ । कैलालीको धनगढीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । आइतबार मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि नुहाउने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो । धनगढी उपहानगरपालिका–३

भरतपुरमा विद्युत सट भई आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं, जेठ ८ । चितवनको भरतपुर महानगरपालका-१० मा विद्युत सट भई आगलागी हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१० कटहर चोककी ३५ वर्षीया सकुन्तला पौडेल सुवेदी रहेको

बैतडीमा मतदान गर्न गएका वृद्धको मृत्यु

काठमाडौं , बैशाख ३० । बैतडीमा मतदान गर्न गएका वृद्धको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मतदानका लागि केन्द्रमा लगिएकोमा मृत्यु भएको प्रहरीले

दुई उम्मेदवारको मृत्यु

काठमाडौं , बैशाख २७ । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखका लागि उम्मेदवारी दर्ता गरेकी शुभावती

भक्तपुरमा ५० मिटर अग्लो पर्खालबाट आमा-छोराले सँगै हामफाले, आमाको मृत्यु

काठमाडौं, बैशाख १५ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ स्थित कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालबाट आमा(-हाम्फालेका छन् । गए राति पर्खालबाट हाम्फाल्दा मोरङको सुन्दरहरैचा नगरपालिका-९ घर भई भक्तपुर बस्दै आएकी

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, चैत ३० ।  देशका विभिन्न ठाउँमा भएका् छुटाछुटै सवारी दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ ।  नुवाकोट, अर्घाखाँची, भोजपुर र नवलपरासी (पूर्व)मा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, चैत १२ ।  देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१४ बल्खुमा ना.५ ख ७५०८ नम्बरको ट्रक, बागमती प्रदेश ०१-०२५ च.७२० नम्बरको डिआई

चोभारमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

काठमाडौं, चैत ९ । कीर्तिपुर नगरपालिकाको चोभारमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। बुधबार ना १ ज ६३५४ नम्बरको टाटा सुमो गाडीले बा ९२ प २३१ नम्बरको