Tag: ‘प्रचण्ड’

प्रचण्डको दाबि- अब केहि महिनाभित्रै ओलीको स्वेच्छारिता अन्त्य हुन्छ

काठमाडौं, माघ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीकोे मनोमानी अब लामो समय नटिक्ने बताएका छन् । आज बुटवलमा आयोजित विरोध

विभिन्न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन सकेनौँ: प्रचण्ड

काठमाडौँ, माघ ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झाउन नसकेको बताएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको

‘संविधान मिचेर, लोकतन्त्रमाथि प्रहार गरेर गरिएको चुनावले राम्रो परिणाम दिँदैन : प्रचण्ड

काठमाडौं, माघ ७ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिचेर गरिने निर्वाचनले सही परिणाम नदिने बताएका छन्। बुधबार बिहान काठमाडौँमा सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्

प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलन गर्न युवा विद्यार्थीलाई प्रचण्डको आग्रह

काठमाडौँ, माघ ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल¬नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको एकतामा गरिएको सहमति कार्यान्वयनमा आफूले देखाएको उदारता नै कमजोरी रहेको बताएका छन्

तपाईंहरु ढुक्क हुनुस्, सूर्य चिन्ह र नेकपा हाम्रै हुन्छ , नभए आँधीबेहरी आउछ : प्रचण्ड

काठमाडौं, पुस २९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि पनि सूर्य चिन्ह र नेकपा आफ्नै हुने दाबि गरेका छन् । बुधबार नेकपा काठमाडौंले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता

पूर्वप्रधानन्यायाधीशहरुको साहसलाई सलाम गर्छु , ओलीको पतन अनिवार्यः प्रचण्ड

काठमाडौँ , पुस २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले संसद विघटन बारे पूर्वप्रधानन्यायाधीशहरुले आफ्नो विचार राखेर कर्तव्य निभाएको बताएको टिप्पणी गरेका छन् । उनीहरुको सहासलाई आफुले सलाम

पत्नी सीतालाई भारतमै छोडेर आज स्वदेश फर्कदै प्रचण्ड

काठमाडौं, पुस २५ । पत्नी सीताको उपचारका लागि भारत गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ काठमाडौं फर्कने भएका छन् । पत्नी सीतालाई भारतमै छोडर

प्रचण्डको दाबि -वैशाखपछि केपी ओली प्रधानमन्त्री रहँदैनन्

काठमाडौं , पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज काठमाडौंमा सडक प्रदर्शन गरेका छन् । पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गरेको हो

हामीले ओलीलाई बुझ्न सकेनौं , संविधानमाथि प्रहार कसैले गर्न सकेको थिएन , यस्तो गर्लान् भन्ने सपनामा पनि सोचेका थिएनौँ ’:  प्रचण्ड

काठमाडौं, पुस १४ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली लोकतन्त्रविरोधी र तानाशाह भएको बताएका छन् । पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो समूहमा आउन वामदेवलाई प्रचण्डको आग्रह , गौतमाको जवाफ- म पार्टी एकीकरणको पक्षमा छु

काठमाडौं , पुस ११ । नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजन भएर आ–आफ्नै पार्टी कमिटी गठन गरे पनि वामदेव भने अहिलेसम्म कुनै पनि समूहमा छैनन् । तर प्रचण्ड–नेपाल समूहका अध्यक्ष

संसद भंग गरेर ओलीले गणतन्त्र धरापमा पारे, अदालतले न्याय दिन्छ: प्रचण्ड

काठमाडौं, पुस १० । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र धरापमा पारेको बताएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै

पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन प्रमुख निर्वाचन आयोगलाई प्रचण्डको आग्रह

काठमाडौं , पुस १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन प्रमुख निर्वाचन आयोगलाई आग्रह गरेका छन् । माइतीघर मण्डलाबाट र्‍यालीसहित निर्वाचन