Tag: कांग्रेस

हुम्लाका सातवटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व, देउवा पक्षको वर्चस्व

काठमाडौं, असोज १२ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुम्लाका सातवटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । ६ वटा स्थानीय तहका सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको

ललितपुरका ६ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काठमाडौं, असोज १२ । नेपाली कांग्रेसले ललितपुरका ६ वटै सथानीय तहमा पार्टी नेतृत्व चयन गरेको छ । १४ औं महाधिवेशन अन्तर्गत ललितपुरका स्थानीय तहमा कांग्रेसले अधिवेशसन सम्पन्न गरेको हो ।

कांग्रेसले सार्वजनिक गर्‍यो थप पाँच जिल्लाको क्रियाशील सदस्यता

काठमाडौं, असोज १० । सत्तारुढ नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि थप पाँच जिल्लाको क्रियाशील सदस्य सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाका क्रियाशील सदस्यको अन्तिम

कांग्रेसले थप ५ जिल्लाको सदस्यता विवाद टुंग्यायो, ५४ जिल्लामा पालिका अधिवेशन सकियो

काठमाडौं , असोज १० । नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । हिजो महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता विवाद टुंगो लगाएर निर्वाचन समितिलाई विवरण

मन्त्री नियुक्तिपछि कांग्रेसमा असन्तुष्टि, शशांकको घरमा पौडेल समूहको बैठक

काठमाडौं, असोज ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा एकलौटी गर्दै आफ्नो समूहका नेताहरुलाईमात्र मन्त्री बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले

कांग्रेसले काठमाडौंको वडा अधिवेशन असोज ५ मा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं जिल्लाको वडा अधिवेशन असोज ५ मा गर्ने भएको छ। असोज ५ मा काठमाडौंका सबै वडा अधिवेशन हुने भएको हो। आज निर्वाचन अधिकृतसहितको बैठक गरेर जिल्ला

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, भदौ २२ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ । मन्त्रिपरिषद्को

कांग्रेसको वडा अधिवेशन आजदेखि शुरु हुँदै

काठमाडौँ, भदौ १८ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँरनगर वडा अधिवेशन शुरु हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन हुने कांग्रेसको केन्द्रीय निर्वाचन

डेढ वर्षपछि टुंगियो कांग्रेस सदस्यता विवाद, महाधिवेशनका लागि खुल्यो ढोका

काठमाडौँ , भदौ ८ । १४ औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसले डेढ वर्ष लगाएर बल्ल क्रियाशील सदस्यताको टुंगो लगाएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश

काँग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन आज बुझाइँदै

काठमाडौं , भदौ ७ । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ । क्रियाशील सदस्यता विवाद

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको नेताहरुको दाबी, देउवालाई प्रतिवदेन बुझाइँदै

काठमाडौँ, भदौ ६ । नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको नेताहरुले दाबी गरेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान

होला त दसैंअघि कांग्रेस महाधिवेशन ?

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका शीर्ष नेताहरू दसैंअघि १४ औं महाधिवेशन सक्नेगरी आन्तरिक छलफलमा जुटेका छन् । यसअघि तोकिएको मिति भदौ १६–१९ मा महाधिवेशन नहुने भएपछि शीर्ष नेताहरू दसैंअघि