Tag: कांग्रेस

कांग्रेसको प्रश्न- वीपी प्रतिष्ठानबारे प्रधानमन्त्री किन मौन?

काठमाडौं , असार २५ । वीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा विभिन्न मागगरि चिकित्सक, विद्यार्थी र कर्मचारीले जारि राखेको आन्दोलनलाई गम्भीरतापूर्वक नलिएको भन्दै नेपाली कांग्रेस दुःख व्यक्त गरेको छ ।

काँग्रेसको १४ औँ महाधिवेशन : चुनावी चहलपहल

काठमाडौं, असार २४ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ । जिल्ला सभापतिका लागि आकाङ्क्षीहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरेपनि भित्रभित्रै कसरत भने

कांग्रेसमा क्रियाशील सदस्यता विवाद मिलाउनै सकस

काठमाडौं, असार १८ । नेपाली काँग्रेसमा महाधिवेशनका मतदाताका रूपमा रहने क्रियाशील सदस्यताको विवाद किनारा लगाउन निकै सकस भएकोे छ । गाउँ तथा नगरको वडा अधिवेशन सुरु हुन तीन साताको हाराहारी

कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा

काठमाडौं, असार १६ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ । देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो

१४ औं महाधिवेशन: फेरिएला कांग्रेस नेतृत्व ?

काठमाडौं , असार १२ । नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्। सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि नेतृत्वका

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने ?

काठमाडौं, असार ११ । नेपाली कांग्रेसले दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य नभएको बताएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नयाँ संविधान निर्माण गर्न हामी समर्थ भए पनि संविधानअनुरुप

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा दौडधुप तिब्र, वरिष्ठ नेता पौडेलले बोलाए आफूनिकट नेताको बैठक

महाधिवेशन नजिकिँदै गर्दा दौडधुप तिब्र, कांग्रेस वरिष्ठ नेता पौडेलले बोलाए आफूनिकट नेताको बैठक काठमाडौं, असार ९ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने तय भएको छ।पछिल्लो समय

कांग्रेस प्रवेश गरेका सुनील थापासहित ५५ जना महासमिति सदस्यमा मनोनित

काठमाडौं , असार ८ । काठमाडौं नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका सुनील थापासहित ५५ जनालाई महासमिति सदस्यमा मनोनित गरेको छ । पार्टी केन्द्रीय समिति निर्णय अनुसार उनीहरुलाई

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

काठमाडौं , असार ४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।हिजोदेखि शुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए

कांग्रेस क्रियाशील सदस्य स् थप ३३ जिल्लाका ६५ स्थानको नामावली सार्वजनिक

काठमाडौं, जेठ ३१ । आगामी १४ औं महाधिवेशनको तयारीका लागि व्यस्त भएको नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । यसअघि १०१ स्थानको नामावली

नरोत्तमलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन कांग्रेसको निर्देशन

काठमाडौँ , जेठ २९ । नेपाली कांग्रेसले वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएका छन् । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञाप्ति जारी गर्दै वैद्यलाई विवादास्पद अभिव्यक्ति

काँग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनका सन्दर्भमा छलफल हुने

काठमाडौं , जेठ २९ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्दै छ। पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दिउँसो २ बजे