Tag: कांग्रेस

कांग्रेसले क्रियाशील सदस्यताका लागि फेरि समय थप्यो

काठमाडौं , जेठ १७ । नेपाली कांग्रेसले क्रियाशील सदस्यताका लागि फेरि समय थप गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जेठ २५ गते राति १२ बजेसम्मलाई समय थप गरेको

काँग्रेस संसदीय दलको बैठक बुधबार बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौँ , जेठ ४ । प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक बुधबार बस्ने भएको छ । बैठक बुधबार संसद भवन ल्होत्से हल बानेश्वरमा दिनको २:३० बजे बस्ने भएको संसदीय

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं, बैसाख २८ । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् । प्रधानमन्त्री

आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने गृहकार्यमा काँग्रेस

काठमाडौं , बैशाख २६ । नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेश गर्ने विश्वासको मतको विपक्षमा

कोरोना संक्रमणः नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको माग

काठमाडौँ, बैशाख २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय

आजका लागि बोलाएको कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौँ, बैशाख २० । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो

काँग्रेस केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना: बैठक स्थगित

काठमाडौँ , बैशाख १५ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । काँग्रेस केन्द्रीय समितीको बैठक बस्नु अघि गरिएको कोरोना परिक्षणमा कार्यसमिति सदस्य र कर्मचारीसमेतमा कोरोना पोजिटिभ देखिएपछि

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक २ बजे बस्दै

काठमाडौं, बैशाख १२ । कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो अहिले २ बजेका लागि आफ्नै निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठकमा पार्टीको

कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप

काठमाडौं, बैशाख ७ । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ। जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा

आज बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौं, बैशाख ५ । नेपाली काँग्रेसको आजका लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । तर बैठक तयारी नपुगेको भन्दै

‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक’

काठमाडौं, बैशाख ५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छन् । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै , यी विषयमा हुनेछ छलफल

काठमाडौं , बैशाख ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक दिउँसो अहिले २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा पार्टीको