Tag: कांग्रेस

देशले लकडाउन धान्न नसक्ने भन्दै अरु उपाय अवलम्बन गर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं , चैत ३१ । भारतमा कोरोनाभाइरसको दोस्रो लहर आएसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ। चैतमा देखिएका संक्रमितको तथ्यांकले नेपालमा पनि दोस्रो लहर आउनसक्ने संकेत गरेको हो ।

आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, यस कारण भयो

काठमाडौं, चैत ३० । नेपाली कांग्रेसको सोमबारका लागि बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदललगायत विषयमा

भोलिका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक सर्यो, अब कहिले ?

काठमाडौं, चैत २६। भोलिका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । चैत २७ गतेलाई बोलाइएको बैठक चैत ३० गतेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, सरकारबारे छलफल हुने

काठमाडौं , चैत २० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेछ । बैठकमा उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुको समायोजन र

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक , के छ एजेण्डा ?

काठमाडौं , चैत ११ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक २० गते पार्टी कार्यालयमा बस्ने गरि बोलाएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र महाधिवेशनको विषयमा

कांग्रेस पदाधिकारी बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

काठमाडौँ , चैत ९ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दैछ । बैठक अहिले केहिबेरमा बस्ने तयारी भएको छ । सभापति शेरबहादुर देउवाले बोलाएको बैठक अहिले २ बजेपछि

कांग्रेसले संसद्‌मा दर्ता गर्‍यो तीन प्रस्ताव

काठमाडौं , चैत ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प

जसपासँग छलफलअघि कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं, फागुन २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेताहरुसँग छलफल गर्नुअघि बैठक बेलाएको हो । बैठक ३ बजे सभापति

शुक्रबारका लागि कांग्रेसले बोलायो संसदीय दलको बैठक, सांसदहरुलाई उपत्यका बाहिर नजान निर्देशन

काठमाडौं, फागुन १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक डाकिएको हो ।

नेकपा विवाद टुंगो नलागेसम्म कांग्रेस कतै नलाग्ने

काठमाडौंं, फागुन १४। गोरखाको पालुङटारमा तीन वर्षअघि वाम गठबन्धनको चुनावी सभामा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई कटाक्ष गर्दै भने, ‘देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् । मंसिर १० र

कांग्रेसले पार्टीको क्रियाशील सदस्यता आगामी असार ७ भित्र टुङ्गो लगाउने

काठमाडौँ , फागुन ६ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । कांग्रेसले

कांग्रेस महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने सहमति

काठमाडौं, फागुन ५ । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा नेपाली कांग्रेसमा सहमति जुटेको छ ।यो सँगै अब महाधिवेशन भदौ ७ देखि १० गतेसम्म हुने भएको छ। भदौ महिनाको ७, ८,९