Tag: कांग्रेस

नेपाली कांग्रेसमा थप सात विभागमा प्रमुख मनोनित, पौडेल रुष्ट

काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको म्याद सकिनै लाग्दा थप सात विभागमा प्रमुख मनोनित गरेका छन् । सभापति देउवाले एनपी साउदलाई शुभेक्षुक संस्था, अम्बिका बस्नेतलाई वातावरण

कांग्रेसले भन्यो- भ्रष्टाचारका काण्ड लाजमर्दा भइसक्यो, प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ

काठमाडौं, फागुन १३ । पछिल्लो समय गुकुल बास्कोटाको काण्ड बाहिरिए सँगै सरकारको आलोचना भएको छ । सरकार यसमा गम्भीर नभएको प्रतिपक्ष दल कांग्रेसले बताउँदै आएको छ । र अन्य जनताले

गच्छदारलाई फसाउने प्रयास भएको कांग्रेसको निष्कर्ष, आन्दोलनको घोषणा गर्ने तयारी

काठमाडौं , माघ २३ । नेपाली कांग्रेसले उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि कांग्रेसले नियोजित रूपमा फसाइएको निष्कर्ष निकालेको छ ।

नेविसंघको केन्द्रीय तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना

काठमाडौं, माघ १६ । कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिको गठन गरेका छन् । ६ महिना भित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी