Tag: कांग्रेस

बुद्धबारे भारतीय विदेश मन्त्रीको अभिव्यक्ति आपत्तिजनक: कांग्रेस

काठमाडौं , साउन २५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको

क्रियाशील सदस्यता १० लाख पुर्‍याउने तयारीमा कांग्रेस

काठमाडौं , साउन २२ । नेपाली कांग्रेसले हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउने तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा हाल कायम क्रियाशील

कांग्रेसमा गुटगत स्वार्थले महाधिवेशन प्रभावित हुने संकेत, आरोप–प्रत्यारोप जारी

काठमाडौं, साउन १५ । महाधिवेशनको मिति नजिकिँदै जाँदा देउवा र पौडेल पक्षबीच विवाद बढ्दै गएको छ। सभापति देउवाले महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न चलखेल गरेको पौडेल पक्षले आरोप लगाउँदै आएको

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, मुख्य एजेण्डा महाधिवेशन

काठमाडौं , असार २१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक

कांग्रेसको महाधिवेशन फागुनमै, अन्य कार्यतालिका भने हेरफेर

काठमाडौं, असार १६ । नेपाली कांग्रेसले आगामी फागुन ७ गतेदेखि शुरु हुने महाधिवेशन समयमै सम्पन्न गर्नेगरी तल्लो तहको आन्तरिक कार्यतालिका परिमार्जन गर्ने प्रस्ताव पेश गरेको छ । आज केन्द्रिय कार्यालय

कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, के छ पत्रमा ?

काठमाडौं, असार २ । स्वास्थ्य सामग्री खरिद लगाएतमा भएको अनियमितताको छानविन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस प्रमुख सचेतक

कांग्रेसले बोलायो संसदीय दलको बैठक, यस्तो छ कार्यसूची

काठमाडौं , जेठ ३१ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संविधान संशोधन विधेयक आज संसदबाट पारित गर्न लागिएकाले कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । दिउँसो

कांग्रेसको आग्रह : विदेशबाट स्वदेश फर्कन चाहने सबैलाई ल्याऊ

काठमाडौं, जेठ २४ । नेपाली कांग्रेसले कोरोना भाइरसका घर फर्कन चाहने सबैलाई स्वदेश ल्याउन सरकारसँग आग्रह गरेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले विज्ञप्ति निकाली

कांग्रेसले भन्यो- कर बुझाउने ताकेता गैरजिम्मेवारीपनको पराकाष्ठा हो , निर्णय सच्याउन पर्छ

काठमाडौं , जेठ २१ । लकडाउनको समय अवधिभित्रै कर बुझाउन भनेर सरकारले जारी गरेको सूचनालाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गैरजिम्मेवारीपनको पराकाष्ठा भनेको छ । कांग्रेसले यस्तो निर्णय सच्याउन मागसमेत गरेको

कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने

काठमाडौं , जेठ २० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ । केन्द्रीय समितिको निर्देशनअनुसार गैरसरकारी विधेयकका रुपमा संविधान संसोधन विधेयक दर्ता गर्न लागेको

कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडौं , जेठ १७ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा पेश गरिएको प्रस्तावमा भनिएको छ,

सिमानामा अलपत्र नेपालीलाई तत्काल प्रवेश दिन काँग्रेसको माग

काठमाडौं , जेठ २ । नेपाली काँग्रेसले नेपाल–भारत सिमानामा कयौं नेपालीहरु अलपत्र रहेको जानकारी आएको भन्दै उनीहरुलाई नेपाल प्रवेश गर्न दिन माग गरेको छ । ‘कयौं नेपाली कयौं दिनदेखि भारतसँगको