Tag: कांग्रेस

संसदको विशेष अधिवेशनको मागसहित सरकार विरुद्ध का‌ंग्रेस सडकमा जाने

काठमाडौं, असोज १४ ।सरकारको अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध छलफल गर्नका लागि कांग्रेसले संसद्को विशेष अधिवेशन माग गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफूपक्षीय पदाधिकारीसँगको छलफलमा संसद्को बिशेष अधिवेशनको

कांग्रेसमा दौडधुपः पौडेल पक्ष मोर्चाबन्दीमा, सिटौला मिलाउँदै

काठमाडौं , असोज १२ । नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसंस्थापन पक्षलाई गलाउने र कमजोर बनाउने रणनीतिसहित अघि बढेको छ । कांग्रेसभित्रको संस्थापन इतर पक्ष मानिएको पौडेल

कांग्रेसले बोलायो असोज १९ गते केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ,असोज ६ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।कांग्रेसले असोज १९ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बैठक बोलाएको हो । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको

कांग्रेसले भन्यो -डा. केसीसँग तत्काल वार्ता गर, समर्थनमा काठमाडौंमा प्रदर्शन

काटमाडौं , असोज ३ ।डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने, नोवेल कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको

कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थाल्यो, एजेन्डा नै बनाउने केही नेताको तयारी

काठमाडौं , भदौ २७ । महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ। संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ।

कांग्रेसले सातै प्रदेशमा भर्चुअल माध्यमबाटै भए पनि कार्यक्रम गर्ने

काठमाडौं, भदौ २५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सात वटै प्रदेशमा कार्यक्रम गर्ने भएको छ ।कोरोना महामारीका कारण भौतिक रुपमा कार्यक्रम गर्न नसकिए पनि भर्चुअल माध्यमबाटै भए पनि उक्त कार्यक्रम

काँग्रेसको १४ औं महाधिवेशन अन्यौलमा, हुन थाल्यो विकल्पबारे बहस सुरु

काठमाडौं , भदौ २१ । काँग्रेसको १४ औं महाधिवेशन अन्यौलमा बन्न पुगेको छ ।कोरोना महामारीले १४ औं महाधिवेशन अन्यौल बनेपछि नेपाली काँग्रेसमा यति बेला विकल्पबारे बहस सुरु भएको छ ।

देउवाले गरे सूचना विभागमा ४८ सदस्यको मनोनयन, को–को परे? (नामसहित हेर्नुहोस् )

काठमाडौं, भदौ १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, संचार तथा प्रचार विभाग बिस्तार गरेका छन्। बुधबार सभापति देउवाले देउवाले कांग्रेसको विधान, २०१७ ९संशोधनसहित) को

काँग्रेस नेताहरुको टिपण्णी -कोरोना नियन्त्रणमा सरकारको तयारी पर्याप्त भएन

काठमाडौं , भदौ ११ । नेपाली काँग्रेसका नेताहरुले कोरोना नियन्त्रणमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका छन् । गिरीजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले आज आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा

सरकारकै कारण कोरोना संक्रमण बढेको काँग्रेसको ठहर : गरायो १३ बुँदे ध्यानाकर्षण

काठमाडौं , भदौ १० । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सन् २०१९ डिसेम्वरमा चाइनाबाट शुरु भएको हो । कोभिड १९ भाइरस सुरु भएयता नेपालले जुन

कास्कीमा निषेधाज्ञा नहटाउन कांग्रेसको माग

काठमाडौं, भदौ ७ । नेपाली कांग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ। कास्की कांग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग

देउवाले हालै गठन गरेका विभाग खारेज गर्न कांग्रेसका १२ केन्द्रीय नेताको माग

काठमाडौं, साउन २७ । नेपाली कांग्रेसका १२ जना केन्द्रीय नेताले सभापति शेरबहादुर देउवाले हालै गठन गरेका पार्टीका विभिन्न विभाग खारेज गर्न माग गरेका छन् । मंगलबार विज्ञप्ति निकालेर नेताहरु चन्द्र