Tag: कांग्रेस

काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा 

काठमाडौँ , फागुन ५ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले आज देशभर प्रदर्शन गर्दै

काठमाडौं , फागुन ३ । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध नेपाली काँग्रेसले आज देशैभर प्रदर्शन गर्दैछ । कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । नेपाली कांग्रेसले गत माघ

संसद् विघटनविरुद्ध कांग्रेसले भोली प्रर्दशन गर्दै , सहभागी हुन देउवाको अपिल

काठमाडौं , फागुन २ । संसद् विघटनविरुद्ध भोली कांग्रेसले प्रदर्शन गर्ने भएको छ  । प्रदर्शनमा सहभागी हुन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् । देउवाले आज वक्तव्य जारी

संसद विघटनविरुद्ध कांग्रेसका १३ वटै भातृ संगठनले भोली देशभर प्रदर्शन गर्दै

काठमाडौं, माघ १८ । संसद विघटनविरुद्ध कांग्रेसका १३ वटै भातृ संगठनले भोली देशभर प्रदर्शन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धमा ७७ जिल्लामा

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा

काठमाडौं, माघ १३ । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संसद विघटनविरुद्ध कांग्रेसले भोलि विरोध प्रदर्शन गर्दै , सहभागी हुन देउवाको अपील

काठमाडौं , माघ ७ । संसद विघटनविरुद्ध कांग्रेसले भोलि विरोध प्रदर्शन गर्देछ । भोलि देशभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ । यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं , माघ ५ । भोलीका लागि बोलाएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । अब बैठक माघ १३ गते दिउँसो १ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाकारी

संसद विघटनविरुद्ध कांग्रेसले गर्यो देशभर प्रदर्शन, कुन नेताले कहाँ गरे सम्बोधन ?

काठमाडौँ, माघ ३ । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले शनिबार देशभर नै प्रदर्शन गरेको छ । ७५३ वटा पालिकाका ६,७४३ वडामा एकसाथ विरोध प्रदर्शन गरेको हो । प्रदर्शनसँगै आयोजित सभालाई विभिन्न

कोरोना खोप यथाशीघ्र र निःशुल्क गर्न कांग्रेसको माग

काठमाडौं, पुस २९ । कांग्रेसले कोभिड– १९ को खोप यथाशीघ्र र निःशुल्क उपलब्ध गराउन माग गरेको छ । महामारी फैलिएको एक वर्ष व्यतीत हुँदा पनि सरकारले उपचार र रोकथाममा प्राथमिकता

देशभर कांग्रेसको प्रदर्शन, देउवाले भने -मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न मिल्दैन

काठमाडौं , पुस २५ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।

संसद् विघटनविरूद्ध कांग्रेसले भोलि देशव्यापी प्रदर्शन गर्दै , कुन नेताले कहाँबाट गर्दैछन् सम्बोधन ?

काठमाडौं, पुस २४ । नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध भोलि शनिबार देशैभर प्रदर्शन गर्ने भएको छ । पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले शनिबार देशभर प्रदर्शन गर्न लागेको

काँग्रेसद्वारा संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं पुस १९ । संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ ।