Tag: कांग्रेस

मौलाउँदै कांग्रेसको गुटबन्दी- देउवालाई काउन्टर दिँदै शेखर र रामचन्द्र

काठमाडौं, चैत ११ ।  स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा गुटबन्दी मौलाउँदै गएको छ । सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढेको भन्दै नेता रामचन्द्र पौडेल र शेखर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : शर्तसहित चुनावी तालमेलको निर्णयको सम्भावना

काठमाडौं , चैत ११ । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज  बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्ने छ । आजको बैठकले

कांग्रेस केन्द्रीय समिति बैठक भोलिदेखि, चुनावी गठबन्धनबारे के गर्ला निर्णय ?

काठमडौं, चैत १० ।   कांग्रेसका केन्द्रीय सदस्यहरूले स्थानीय तहको निर्वाचनको लागि तत्काल उम्मेद्वारको तय गर्दा चुनावी प्रचारप्रसार गर्न थप सजिलो हुने बताएका छन् । स्थानीय तहको लागि प्रतिनिधि छनोट गरेर

कांग्रेस निर्वाचन अभियान : चैत १५ भित्र जिल्लाको वस्तुस्थिति बुझ्ने, मसान्तभित्र उम्मेदवारको टुंगो

काठमाडौं, चैत ६ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा चैत १५ भित्र जिल्लाको वस्तुस्थिति बुझ्ने र चैत मसान्तभित्र उम्मेदवारका आकांक्षी पहिचान गर्ने भएको छ। अभियानअनुसार कांग्रेस केन्द्रीय कार्यालयले स्थानीय तहमा

आजदेखि कांग्रेसको स्थानीय निर्वाचन लक्षित एक महिने चुनावी अभियान शुरु हुँदै

काठमाडौं, फागुन २९ । । सत्तारुढ नेपाली कांग्रेसले आजदेखि आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान शुरु गर्दैछ । ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी

ओलीलाई कांग्रेसको जवाफ– हरियो रङमा आपत्ति भयो भने त सारा वनजंगल फाँड्नुपर्ने हुन्छ !

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरियो रङमा आपत्ति जनाएकोप्रति आश्चार्य प्रकट गरेको छ । निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राख्न

आफ्ना सांसदलाई बिहीबार अनिवार्य उपस्थित हुन काँग्रेसको निर्देशन

काठमाडौं, फागुन ११ ।  नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि

कांग्रेस वाग्मती प्रदेशले एमसीसी सम्झौता जनतामाझ लग्ने

काठमाडौँ , फागुन १० । नेपाली कांग्रेस वाग्मती प्रदेशले एमसीसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ । सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न

कांग्रेस एमसीसी पास गर्न तयार, भोलिको वैठकमा पेस गर्ने तयारी

काठमाडौं, फागुन ३ ।  सत्तारुढ नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता नेपालको हितमा रहेको भन्दै त्यसलाई पास गर्नुको विकल्प नरहेको बताएका छन्

कांग्रेसले मंगलबार बोलायो संसदीय दलको बैठक , एजेण्डा के छ ?

काठमाडौं, फागुन २ । नेपाली कांग्रेसले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने बताइएको छ। सत्तागठबन्धनका कांग्रेस, माओवादी

निर्वाचनको चर्चा चलिरहेका बेला कांग्रेसमा उठ्यो नीति अधिवेशनको माग

काठमाडौँ , माघ २३ । राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् । उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै, मुख्य एजेण्डा यस्तो छ

काठमाडौँ , माघ १४ ।   सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज (शुक्रबार) बस्दै छ । दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले