जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्न खोजिएको नभई नयाँ ढंगले व्यवस्थापन गर्न लागिएको हो: प्रधानमन्त्री दाहाल
काठमाडौं, २६ जेष्ठ र निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयपछि प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रीसँग छलफल गरेको छ । शुक्रबार भएको छलफलपछि आयोगले विज्ञप्ति जारी गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै
काठमाडौं, २६ जेष्ठ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित
काठमाडौँ, जेष्ठ २५ । ग्लोबल आइएमई बैंक लिमिडेट इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङ्गको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका
नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा भारतले स्वीकार गर्नुपर्छ: महामन्त्री गगन थापा
काठमाडौं, २५ जेष्ठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्न हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा सहजतापूर्वक भारतले स्वीकार गर्नुपर्ने बताएका
गोकर्णेश्वर नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण देखियो
काठमाडौं, २५ जेष्ठ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण देखिएको छ।नगरपालिकाको वडा(९ आरूबारीमा रहेको गुम्बाद्वारा सञ्चालित बौद्ध विद्यालयका चार विद्यार्थीमा दादुरा पुष्टि भएको हो । नगरपालिकाका स्वास्थ्य संयोजक हरि
कर्णाली प्रदेशको सूचना व्यवस्थापन प्रणालीले प्रमाणमा आधारित विकास कार्यक्रममा सघाउ पुर्याउने
२२ जेठ २०८०, सुर्खेत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले आयोजना सूचना व्यवस्थापन प्रणाली मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कर्णाली प्रदेशलाई आज हस्तान्तरण गरेको छ । भौगोलिक सूचना प्रणालीमा आधारित
नागरिकता ऐनलाई सर्वोच्च अदालतले मान्यता दिने प्रधानमन्त्री दाहालको विश्वास
काठमाडौं, २४ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐनलाई सर्वोच्च अदालतले मान्यता दिने विश्वास व्यक्त गरेका छन्। आफ्नो भारत भ्रमण र सार्वजनिक महत्वको विषयमा बुधबार
कोशीमा पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय टोली गठन
काठमाडौं, २४ जेष्ठ । प्रदेश नामांकनको विरोधमा आन्दोलनले उत्कर्षमा पुगेको छ । कोशी प्रदेश सरकारले प्रदेश नामांकनको विरोधमा आन्दोलनमा उत्रिएको पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय टोली गठन गरेको छ
विश्व सुर्तीजन्य पदार्थ रहित दिवसः “हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन”
काठमाडौं, १६ जेष्ठ । हरेक वर्ष मे ३१ मा विश्वभरी नै “विश्व सुर्तीजन्य पदार्थ रहित दिवस” मनाउने गरिन्छ । यस वर्ष पनि विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अन्तर्रष्ट्रिय नाराf “We
माछापुच्छ्रे बैंकले भन्यो, ‘हराएको रकम ग्राहक कै मोबाइल बैंकिङ्गमार्फत अन्य खाताहरुमा ट्रान्सफर भएको देखियो’
काठमाडौं, १० जेष्ठ । माछापुच्छ्रे बैंकको रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएकोबारे बैंकले आफ्नो सिस्टममा कुनै पनि समस्या नदेखिएको जनाएको छ। माछापुच्छ्रे बैंक लिमिटेडको रौतहत, चन्द्रपुर शाखाका ग्राहकको खाताबाट
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल सुरु हुँदै
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल सुरु हुँदैछ । छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई
पूर्वीरुकुम केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प धक्क
काठमाडौं, ७ जेष्ठ । रुकुम, पूर्वीरुकुमको हुकाम गाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान २ बजेर ५९ मिनेटमा ४।१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान