News Desk

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीश उपर प्राप्त उजुरीमा छलफल

काठमाडौँ, २९ जेष्ठं। संसदीय सुनुवाइ समितिको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश उपर प्राप्त उजुरी खोली वितरण गर्ने, प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि

कामु प्रधानन्यायाधीश कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाने

काठमाडौँ, २९ जेष्ठ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाने भएका छन् । न्याय परिषद्ले उनी साउन २० देखि अनिवार्य अवकाशमा जाने पत्र

नेप्से सूचक ४०.४८ अङ्कले वृद्ध

काठमाडौँ, २८ जेष्ठ । लामो समयपछि सेयर बजारमा उत्साह छाएको छ । यस्तै आज कारोबारमा समेत उच्चता आउँदै ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको ९५ लाख २८ हजार

सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन

काठमाडौं, २८ जेष्ठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टीलाई सुद्धिकरण र चुस्त दूस्त बनाउन भन्दै पार्टीले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ। आइतबार बसेको

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई विरुद्धको रिट सर्वोच्चमा दर्ता

काठमाडौं, २८ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पुर्वपधानमन्त्री डा.बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सशस्त्र युद्ध कालका बालसेना लेनिन विष्टले

कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौंm २८ जेष्ठ। कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुभकालिका गाउँपालिका(६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप शनिबार राति साढे

बुहारी हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ

काठमाडौं, २८ जेष्ठ। कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो

अकुप्रेसर संघ र स्लामिया विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । २६ जेष्ठ । नेपाल अकुपन्चर, मोक्सिबुसन, अकुप्रेसर संघ नेपाल र ईस्लामिया विश्वविद्यालय बाहालपुर पाकिस्तानबीच अकुपञ्चर क्षेत्रमा अध्ययन र अनुसन्धान क्षेत्रमा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ । पाकिस्तानमा

पिउने पानी र सरसफाईमा ध्यान दिन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, २६ जेष्ठ । स्वच्छ पिउने पानी र सरसफाईलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या

बिमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बिमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक: अर्थमन्त्री डा. महत

काठमाडौं,२६ जेष्ठ। अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको बिमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बिमा बजारका अभिकर्ताहरुको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको एसियन

प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त

छिल्लो केहि दिनयता अत्याधिक गर्मी बढेको छ । प्रचण्ड गर्मिका कारण जमिन तातेको छ । पानीको स्रोत सुक्ने क्रम पनि बडेको छ । भएका पानी पनि तातो भएको छ ।

१० महिनामा १० खर्ब पाँच अर्बको रेमिट्यान्स आयो, अर्थतन्त्र सुधारको संकेत

काठमाडौं। २६ जेष्ठ। देशको आर्थिक अवस्था सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा १० खर्ब पाँच अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । राष्ट्र बैंकका अनुसार गतवर्षको तुलनामा