
नेपाल प्रेस युनियन, ललितपुरको अध्यक्षमा केदार नाथ दाहाल निर्वाचित
काठमाडौं, २ असार । नेपाल प्रेस युनियन, ललितपुर शाखाको सातौं जिल्ला अधिवेशन सम्पनन भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा शनिबार ललितपुरमा भएको अधिवेशनले नयाँ कार्यसमिति

प्रतिदिन ३०० मेगावाटभन्दा बढी विद्युत निर्यात सुरु
काठमाडौं, ३२ जेष्ठ । नेपाल विद्युत प्राधिकरणले फेरि भारतमा ठूलो मात्रामा विद्युत निर्यात सुरु गरेको छ । पछिल्ला हप्तामा वर्षातसँगै नदीमा पानीको सतहमा भएको वृद्धिका कारणले विद्युत निर्यात सुरु भएको

कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याए
काठमाडौं, ३२ जेष्ठ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०(८१ का बजेट प्रस्तुत गरेको छ । कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याएको छ

तीन महिने सिलाई कटाई तालिम सञ्चालन गर्दै गोकर्णेश्वर नगरपालिका
काठमाडौं, ३२ जेष्ठ । काठमाडौं, गोकर्णेश्वर नगरपालिकाले तीन महिने गार्मेन्ट सम्बन्धी सिलाई कटाई तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा उत्तरगया क्रियटिभ महिला समाज, वडा नं ४

रोग नियन्त्रण गर्न निःशुल्क विषादी वितरण गर्दै गोकर्णेश्वर नगरपालिका
काठमाडौं, ३२ जेष्ठ । गोकर्णेश्वर नगरपालिकाले बाली विरुवामा लाग्ने रोग नियन्त्रण गर्नका लागि विषादी वितरण गर्ने भएको छ । नगरपालिकाको आ.व. २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तरकारी तथा खाद्यान्न

प्रभु बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टलबिच इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ कर्जा दिने सम्झौता
काठमाडौं, ३१ जेष्ठ । प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र

भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाडिन्छ: प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौं, ३१ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताएका छन् । सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै गलत सम्झौता नगर्ने बताए । प्रेस

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध दिएका उजुरी कर्ताहरूसँग आज छलफल हुँदै
काठमाडौँ, ३१ जेष्ठ। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध दिएका उजुरी कर्ताहरूसँग आज छलफल गर्ने भएको छ । प्राप्त उजुरीमध्ये योग्य उजुरीलाई सुनुवाइको समयमा प्रश्नको रूपमा लगिने सङ्घीय संसद्

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज
काठमाडौं, ३१ जेष्ठ। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई आज बिहान ८

राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात, एनजिओप्लास्टी गरे
काठमाडौं, ३० जेष्ठ। राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ । मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए । अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको

सिटिजन्स बैंक इन्टरनेसनलले विभिन्न संस्थाहरुसँग सम्झौता
काठमाडौ. । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा

ज्योति क्यापिटलको संचालकमा अविनास उप्रेती नियुक्त
काठमाडौं, ३० जेष्ठ । ज्योति क्यापिटलको संचालकमा अविनास उप्रेती नियुक्त भएका छन् । क्यापिटलको जेठ २९ गते सोमवार कम्पनीका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको ३० औ बैठकले उक्त














