सरकारले चित्तबुझ्ने काम नगरे फेर्न सकिन्छ : महामन्त्री थापा
काठमााडौं ,९ असार। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेर्ने सकिने बताएका छन् । सत्तारुढ दलका कृहि पार्टीहरुले समाजवादी मोर्चा बनाएपछि सरकार धरापमा परेको छ
स्वास्थ्य मन्त्री बस्नेतको निर्देशनपछि वीर अस्पतालका ७ सय शैया निःशुल्क
काठमाडौं, ८ असार : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनपछि वीर अस्पतालले आजैदेखि लागु हुने गरि अस्पतालका ७ सय शैया निःशुल्क गरेको छ । बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं, ८ असार । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । असार ६ गते दुबै लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम
सौन्दर्यकला तालिममा प्रशिक्षार्थीको आकर्षण
काठमाडौँ, ८ असार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित व्युटिसियन तालिममा प्रशिक्षार्थी आकर्षित भएको पाइएको छ । त्रिपुरेश्वरमा हाल सञ्चालन भइरहेका तालिममा प्रशिक्षार्थीले राम्रो अवसर प्राप्त भएको भन्दै
हाङ पछि बुद्धि जोडिए ‘कार्साङ’मा यम शेर्पाका ‘कार्साङ’मा बुद्धि तामाङ अनुबन्धित
काठमाडौं । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् । यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रुपमा
नरैनापुर गाउँपालिकाको गाउँसभाको तयारी पुरा
बाँके, ६ असार । बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेको छ । गाउँ सभामा पेश हुने बार्षिक नीति तथा कार्यक्रम आगामी
राष्ट्रिय बालअधिकार परिषद्को बजेट कटौतीप्रति सरोकारवालाको आपत्ति
काठमाडौं, ५ असार । सरकारले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय बालअधिकार परिषद्को बजेट कटौती गरेको छ । परिषद्को बजेट शून्य बनाएपछि बालअधिकारसम्बन्धी काम गर्ने सरकारको एक मात्र निकाय निकम्मा बन्ने
डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला गोष्ठि सम्पन्न
काठमाडौं- फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूलाई असार १ गते शुक्रबार आर्यन बुटिक होटल काठमाडौंमा डिजिटल बैंकिङ सम्बन्धि वर्कशप कार्यशाला गोष्ठि सम्पन्न गरेको छ। सो कार्यशालाका स्रोत
फलफूल सिकेचर, पुर्निङ्स र आरी वितरण गर्दै गोकर्णेश्वर नगरपालिका
काठमाडौं, ३२ जेष्ठ । गोकर्णेश्वर नगरपालिकाले फलफूल तथा तरकारी बाली विरुवालाई काँटछाँट र कलमी गर्न सिकेचर, पुर्निङ्स र आरी वितरण गर्ने भएको छ । नगरपालिकाको आ.व. २०७९/०८० को वार्षिक स्वीकृत
संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर १७ जना बेपत्ता
काठमाडौं, ३ जेष्ठ। संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर १७ जना बेपत्ता भएका छन् । संखुवासभाको चैनपुर नगरपालिका, ४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १७ जना कामदार बेपत्ता भएको
नेपाल प्रेस युनियन, ललितपुरको अध्यक्षमा केदार नाथ दाहाल निर्वाचित
काठमाडौं, २ असार । नेपाल प्रेस युनियन, ललितपुर शाखाको सातौं जिल्ला अधिवेशन सम्पनन भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा शनिबार ललितपुरमा भएको अधिवेशनले नयाँ कार्यसमिति
प्रतिदिन ३०० मेगावाटभन्दा बढी विद्युत निर्यात सुरु
काठमाडौं, ३२ जेष्ठ । नेपाल विद्युत प्राधिकरणले फेरि भारतमा ठूलो मात्रामा विद्युत निर्यात सुरु गरेको छ । पछिल्ला हप्तामा वर्षातसँगै नदीमा पानीको सतहमा भएको वृद्धिका कारणले विद्युत निर्यात सुरु भएको