News Desk

राप्रपा नेपालका कोषाध्यक्ष गुरुङले राजीनामा दिए

काठमाडौं, २२ बैशाख । राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले राजीनामा दिएका छन् । गुरुङले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी कोषाध्यक्षबाट राजीनामा गरेका छन् । अध्यक्ष कमल थापालाई

सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । विश्व बजारमा सुनको मुल्य आकासिएको छ । बिहीबार एकैदिन सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भनै एकै

मेयरका स्वतन्त्र उम्मेदवारी जगन्नाथले काँग्रेस वरिष्ट नेता पौडेललाई भेटे, तर सभापतिलाई भेटेनन्

काठमाडौं, २२ बैशाख । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आज कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटेर कुराकानी गरेका छन्। तर प्रधानमन्त्रीसमेत रहेका सभापति

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रद्युमन पोखरेल नियुक्त

काठमाडौं, २१ बैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुन ः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका

उम्मेदवारको खर्च बैक खाताबाट संचालन निर्वाचन आयोगको निर्देशन

काठमाडौं , २१ बैशाख । निर्बाचन आयोगले उम्मेदवारको खर्च बैक खाताबाट संचालन गर्न निर्देशन दिएको छ । निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था अनुसार आयोगले जारी गरेको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु, यात्रुहरुलाई विमानस्थल बाहिर निकालिए

काठमाडौं, २१ बैशाख। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे

“अर्जुनधारावासीको सेवा गर्ने एक पटक अवसर मागेकी हुँ” : मेयरकी उम्मेदवार कार्की

झापा । झापाको अर्जुनधारा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवारी दिएकी रन्जिता कार्कीले नगरको विकासका लागि आफ्ना योजना सार्वजनिक गरेकी छिन् । पार्टीको १ नम्बर प्रदेशकी कार्य समिति सदस्यसमेत रहेकी

नारायणप्रसाद स्मृति बास्केटबल भोलिदेखि

काठमाडौं, बैशाख २० गते । क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ५ टिमको सहभागिता रहने क्वेस्टका

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल भ्रमणमा आउने

काठमाडौं, २० बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन्। भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमाका दिन मोदी नेपाल भ्रमणमा आउने तयारी

मुस्लिम समुदायको महान पर्व ईदउल फित्र मनाउँदै

काठमाडौं, । आज मुस्लिम समुदायको महान पर्व दउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा समेत दिएको छ । अरबी पात्रो हिजरी संवत अनुसार दशौं

आज सातु र सर्वत दान एवं सेवन गरी अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौं, २० बैशाख। प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात्

आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न आयोगको निर्देशन

काठमाडौं, १९ बैशाख । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले मिति २०७८।१२।२५ देखि निर्वाचन आचार संहिता, २०७८ लागू गरिसकेको छ ।