News Desk

नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

काठमाडौं, १७ असार । नारायणगढ-मुग्लिन सडकखण्ड नः अवरुद्ध भएको छ । २७ घण्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालमा आएको थियो । शनिबार रातिदेखि पुनः अवरुद्ध भएको छ

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो,

काठमाडौं, १५ असार । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनी नेतृत्वको सरकार ढलेको हो । ९३

सिटिजन्स बैंक द्वारा ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग प्रदान

काठमाडौं, १५ असार । “हजुरको प्रगतीको सहयात्री“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा  पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्ग

मुक्तिनाथ विकास बैंकद्वारा मधेश प्रदेशका विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण

काठमाडौं, १५ असार । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व कार्यहरुलाई निरन्तरता दिँदै आईरहेको छ । यसै सन्दर्भमा सामाजिक कार्यहरुलाई प्रभावकारी बनाउन बैंकले मधेश प्रदेशमा यस महिना विभिन्न अस्पतालहरुमा व्हीलचेयर

गोकर्णेश्वर बासिलाई खानेपानीको व्यवस्था नमिलाए पानी वितरण रोक्छौंः प्रमुख रिसाल

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले गोकर्णेश्वर बासीलाई मेलम्ची र सुन्दरीजलको पानी अविलम्ब वितरण गर्न माग गरेका छन् । स्थानीय बासीलाई खानेपानी उपलब्ध गराउन माग गर्दै प्रमुख रिसालले

पालिकाको समृद्धिको लागि धेरै काम गरेका छौं: प्रमुख दीपक रिसाल

काठमाडौं, असार १३ ।  गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, धार्मिक सम्पदाको संरक्षण एवं प्रवद्र्धन, रोजगार सिर्जना गर्नु नै नगरको मुख्य लक्ष्य रहेको बताएका छन् ।

११ उपमहानगरपालिका मध्ये १० वटाको बजेट कुनको कति ? जितपुर सिमराले आज बजेट ल्याउँदै

देशभरका ११ उपमहानगरपालिका मध्ये १० वटा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरिसकेका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले असार २ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको यो

एकपटक भ्रमण गर्नै पर्ने स्थल गोकर्णेश्वर

रञ्जित धमला: गोकर्णेश्वर नगरपालिकाले प्राकृतिक र धार्मिक पर्यटनलाई जोड दिंदै आएको छ । आफ्नो नगरपालिका भित्र रहेका धार्मिक र प्राकृतिक स्रोतलाई उपयोग गर्दै पालिकालाई समृद्ध बनाउन पनि उत्तिकै लागिपरेको छ

गोकर्णेश्वर नगरपालिकाले ल्यायो १ अर्ब ७६ करोडको बजेट

काठमाण्डौ । गोकर्णेश्वर नगरपालिकाले ११औं नगर सभामार्फत आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बजेट सार्वजनिक गरेकोछ । पालिकाले १ अर्ब ७६ करोड रकम बराबरको बजेट ल्याएकोछ । अन्तरसरकारी वित्त

स्थानीय तहले आज नीति, कार्यक्रम सभा गर्दै

काठमाडौं, १० असार । स्थानीय तह यतिखेर आफ्नो नीति तथा कार्यक्रम (सभा) गर्न व्यस्त छ । अधिकांश स्थानीय तहले आइतबार आगामी वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्दै

काठमाडौं , ९ असार। विश्वकप छनोटमा सुपर सिक्सका लागि जित्नै पर्ने खेलमा नेपाल दबावमा परेको छ । लगातार विकेट गुमाएको नेपालका दिपेन्द्र सिंह ऐरी सातौं विकेटका रुपमा मात्र १४ रनमा

म पनि कविता, कला र साहित्यको अनुरागी हुँः प्रधानमन्त्री दाहाल

काठमाडौं, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कविता, कला र साहित्यको अनुरागी भएको बताएका छन् । आज नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिक उत्सवको अवसरमा आयोजित कविता महोत्सवलाई