News Desk

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए

काठमाडौं, असार ३१ गते। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।आइतबार पत्रकार सम्मेलन गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धनको मूल्य घटेको जानकारी दिनुभएको हो। थानीका अनुसार पेट्रोल छ

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, ३१ असार । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजेका लागि बैठक बोलाइएको हो । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार

सुदूरपश्चिममा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम ५ करोड रुपैयाँ बनाउने सहमति

काठमाडौं, ३० असार । सुदूरपश्चिममा सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम ३ करोड बाट बढाएर ५ करोड रुपैयाँ बनाउने सहमति गरेका छन् । शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा

पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्छौं: उप-प्रधानमन्त्री खड्का

काठमाडौं, ३० असार। उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका

आदिकवि भानुभक्त आचार्य राष्ट्रिय एकताको प्रतीक: राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य राष्ट्रिय एकताको प्रतीक भएको बताएका छन् । २१० औं भानु जयन्तीको अवसरमा एक सन्देश सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले नेपाली भाषा,

प्रभु बैंक लिमिटेडद्वारा पशुपति क्षेत्र विकास कोषलाई टाटा एसको हाइड्रोलिक हपर टिप्पर गाडी प्रदान

काठमाडौं, २८ असार । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई फोहरमैला व्यवस्थापन गर्ने प्रयोजनका लागि टाटा एसको हाइड्रोलिक हपर टिपर गाडी प्रदान गरेको छ

आमाछोदिङमो नगरपालिकाको उदाहरणीय कामः पशुपालक किसानहरुलाई सोलार लाइट वितरण

काठमाडौं, २७ असार । रसुवाको आमाछोदिङमो गाउँपालिकाले पशुपालन गोठालोहरूको आयस्तर वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जा ९सोलार० बति निःशुल्क वितरण गरिएको छ। आमाछोदिङमो गाउँपालिकाको अनुदानमा पशुपालनमा जीविकोपार्जन प्रमुख माध्यमका रूपमा रहेको

आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं, २७ असार। आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।

प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने

काठमाडौं, २७ असार। प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । बिहान

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

काठमाडौं, २७ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा.डा. युवराज शर्माले

सोलुखुम्बुको सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, चालकदलसहित ६ जना

सोलुखुम्बुको सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, चालकदलसहित ६ जना यात्रु रहेको काठमाडौं, २६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

सुन तस्करीको जालो

काठमाडौं , २६ असार । बरू चार्टले देखाएको जालोबारे केही संकेत गर्दै भने, ‘सुन तस्करीको जालो फेला पार्न प्रहरी सफल भएको छ । प्रहरीलाई कतार(दुबईबाट श्रमिकलाई भरिया बनाएर गरिने सुन तस्करीको